• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

    भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

    भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

    प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

    प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राजा चार्ल्स तृतीयको क्यान्सर चाँडै थाहा भयोः प्रधानमन्त्री सुनक

by
२४ माघ २०८०,
0
राजा चार्ल्स तृतीयको क्यान्सर चाँडै थाहा भयोः प्रधानमन्त्री सुनक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लन्डन । आफ्नो शासनकालको १८ महिनामात्र पूरा गरेका बेलायतका राजा चार्ल्सको उपचार सुरु भएपछि चाँडै क्यान्सर पत्ता लागेको प्रधानमन्त्री ऋषि सुनकले मङ्गलबार बताएका छन् ।

बकिङ्घम प्यालेसले ७५ वर्षीय राजा कस्तो प्रकारको क्यान्सरबाट पीडित छन् भन्नेबारे निर्दिष्ट गरेको छैन । सार्वजनिक उपस्थितिबाट राजा पछि हटेको छ तर आफ्ना अन्य आधिकारिक राज्य कर्तव्य जारी राख्नेछन् ।

राजा चार्ल्ससँग टाढा रहेका छोरा प्रिन्स ह्यारीले आफूले बुबासँग कुराकानी गरेको र चाँडै आएर भेट्ने बताएपछि उनको स्वास्थ्य लाभको कामनासहितका सन्देश प्रशस्त आएका छन् ।

‘धन्यवाद, क्यान्सर चाँडै पत्ता लागेको छ र उहाँ पूर्णरूपमा निको हुनुहोस् र उहाँलाई आवश्यक उपचार प्राप्त होस् भन्ने सबैले चाहेका छन्’, प्रधानमन्त्री सुनकले बिबिसीलाई भने, ‘मलाई के लागेको छ भने हामी यस्तै अपेक्षा गरिरहेका छौँ र प्रार्थना गरिरहेका छौँ, म निश्चितरूपमा उहाँसँग नियमित सम्पर्कमा छु र सामान्यरूपमा उहाँसँग कुराकानी गरिरहने छु ।’

सन् २०२२ सेप्टेम्बर ८ मा आफ्नी आमा एलिजाबेथ द्वितीयाको मृत्युपछि राजा बनेका चार्ल्स पोलो र स्किइङको चोटहरूलाई छाडेर सामान्यरूपमा राम्रो स्वास्थ्य अवस्थामा रहेको बताइएको छ ।

‘यो सुनिरहेका मुलुकभरका परिवारहरूलाई उही कुराहरूले छोएको छ र उनीहरूलाई यसले सबैको अर्थ राख्छ भन्ने थाहा छ’, प्रधानमन्त्री सुनकले भने, ‘त्यसो भए उहाँका लागि तयार छौँ र हामी जतिसक्दो चाँडो यसबाट पार पाउनेछौँ भन्ने अपेक्षा छ ।’

चिकित्सकहरूले राजा चार्ल्सलाई कुनै पनि कार्यक्रम स्थगित गर्न सल्लाह दिएको तर उनले सधैँको जस्तो राज्यको व्यापार र आधिकारिक कागजी काम जारी राख्ने प्यालेसले जनाएको छ । प्यालेसले भनेको छ, ‘राजा पूर्णरूपमा सकारात्मक हुनुहुन्छ र जतिसक्दो चाँडो पूर्ण सार्वजनिक कर्तव्यमा फर्किन उत्सुक हुनुहुन्छ ।’

यसैबीच आफ्ना पितालाई क्यान्सर भएको पत्ता लागेपछि चार्ल्सबाट टाढा रहेका छोरा प्रिन्स ह्यारी मङ्गलबार लन्डन पुगेका छन् । आफ्नी अभिनेत्री पत्नी मेघन र छोराछोरीसँग क्यालिफोर्निया बस्दै आएका ह्यारी शाही जीवन त्यागेदेखि आफ्नो सर्वाधिक बिक्री हुने पुस्तक ‘स्पेयर’ मा राजपरिवारमाथि आक्षेप लगाएपछि पारिवारिक द्वन्द्वमा छन् ।

द टेलिग्राफ र द सन अखबारले ह्यारी लसएन्जलसबाट रातभरको उडानमा हिथ्रो विमानस्थल पुगेको बताएका छन् । कथितरूपमा बकिङ्घम प्यालेसले चार्ल्सलाई क्यान्सर भएको सार्वजनिक गरेपछि २४ घण्टाभन्दा पनि कम समयमा ह्यारीको कारलाई प्रहरीको दुई कारका साथ विमानस्थलबाट बाहिर जाँदै गरेको देखिएको थियो ।

Previous Post

सहकारी हिनामिना प्रकरणः रवि लामिछानेसहित १८ जनाविरुद्ध अनुसन्धान सुरु

Next Post

युटिएलको लाइसेन्स खारेजीको बाटो खुल्यो, पाँच अर्ब बक्यौता नतिरे अनुमतिपत्र खारेज

सम्बन्धित खबर

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त
आवाज

त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो

११ भदौ २०८३,
आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने
जीवन शैली

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

११ भदौ २०८३,
भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री
आर्थिक

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

११ भदौ २०८३,
प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा
आवाज

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

११ भदौ २०८३,
बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त
आर्थिक

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

११ भदौ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

११ भदौ २०८३,
Load More
Next Post
युटिएलको लाइसेन्स खारेजीको बाटो खुल्यो, पाँच अर्ब बक्यौता नतिरे अनुमतिपत्र खारेज

युटिएलको लाइसेन्स खारेजीको बाटो खुल्यो, पाँच अर्ब बक्यौता नतिरे अनुमतिपत्र खारेज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In