• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बच्चालाई जित्न मात्र होइन, हार्न पनि तयार राखौं

by
२३ माघ २०८०,
0
बालबालिकाको स्मरण क्षमता बढाउन के गर्ने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हामी जहिले पनि आफ्ना बालबच्चालाई सफलताका लागि प्रेरित गर्छौं । परीक्षामा धेरै अङ्क हासिल गरेको हेर्न चाहन्छौं । खेलकुदमा जितेर ट्रफी, मेडल ल्याएको हेर्न चाहन्छौं । पढाई, करियर कुनै पनि कुरामा ठेस नलागोस् । निरन्तर अगाडि बढिरहोस् भनेर कामना गर्छौं । त्यही अनुसार हामीले बालबच्चालाई सधंै अगाडि बढ्न र सफल हुनका लागि भनिरहेका हुन्छौं ।
प्रगति गर्नु, सफल हुनु पक्कै नराम्रो होइन तर जीवनमा सधैं र सबै कुरामा सफलता मात्र हासिल हुँदैन । धेरै कठिनाईसँग जुध्नुपर्ने हुन्छ । असहज परिस्थितिहरु झेल्नुपर्ने हुन्छ । असफलताको सामना गर्नुपर्ने हुन्छ । सफलताको उन्मादमा रमाइरहेकाहरुले जीवनमा आइपर्ने यस्ता समस्यालाई सहजै लिन सक्दैनन् । उनीहरु यसबाट नराम्ररी विचलित हुन्छन् । अब के गर्ने ? असहज स्थितिलाई कसरी सम्हाल्ने उनीहरुले भेउ पाउँदैनन् । आखिरमा उनीहरु खराब बाटो रोज्न तयार हुन्छन् ।
त्यसैले बालबच्चा हुर्काउने क्रममा उनीहरुलाई हार्न पनि सिकाउनुपर्छ । उनीहरुलाई सधैं सहज वातावरणमा मात्र रमाउन दिनु हुँदैन । असहज परिस्थितिहरुमा आफूलाई सम्हाल्न पनि सिकाउनुपर्छ । कतिपय कुरा आमाबुवाले जानीबुझी नै गर्नुपर्छ, जसबाट उनीहरुले जीवनोपयोगी पाठ सिक्न सक्छन् ।

Previous Post

दशगजा क्षेत्रका जीर्ण सीमा स्तम्भको मर्मत सम्भार सुरु

Next Post

भारतीय नम्बरको जिप दुर्घटनाः नापी कार्यालयका प्रमुखसहित १० जना घाइते

सम्बन्धित खबर

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
आवाज

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

९ भदौ २०८३,
आवाज

अध्यारोबाट उज्यालो देखेपछि …

९ भदौ २०८३,
भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
आवाज

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

९ भदौ २०८३,
आहा, यस्तो पो झरना !
आर्थिक

आहा, यस्तो पो झरना !

९ भदौ २०८३,
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता
आवाज

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

९ भदौ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ भदौ २०८३,
Load More
Next Post
भारतीय नम्बरको जिप दुर्घटनाः नापी कार्यालयका प्रमुखसहित १० जना घाइते

भारतीय नम्बरको जिप दुर्घटनाः नापी कार्यालयका प्रमुखसहित १० जना घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In