• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

१६ वर्षपछि उर्मिलाको कमब्याक

by
२२ माघ २०८०,
0
१६ वर्षपछि उर्मिलाको कमब्याक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बलिउड अभिनेत्री उर्मिला मातोन्डकरले करिब १६ बर्षपछि वेभसिरिजमार्फत अभिनयमा कमब्याक गर्न लागेकी छन् ।

अब १६ वर्षपछि उर्मिलाले ओटीटी मार्फत अभिनयमा पुनरागमन गर्ने मौका पाएकी हुन् । उनी २०२४ मा वेबसिरिज तिवारीमा देखिनेछिन् । मिडिया रिपोर्टका अनुसार उर्मिलाको यो सिरिज आमा र छोरीको भावनात्मक सम्बन्धमा आधारित छ । फिल्मको कथा एउटा सानो सहरमा आधारित छ, जसमा उर्मिलाको एक्सन अवतार पनि देखिनेछ ।

हाल ५० बर्षिय उर्मिला ९० को दशककी शीर्ष अभिनेत्री हुन् । उनले जुदाई, रंगीला, सत्य, भूत, कौन जस्ता धेरै उत्कृष्ट फिल्महरूमा काम गरेकी छन् । उनको नाम त्यतिबेलाको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा रहेको थियो । उनले नायकभन्दा धेरै पारिश्रमिक लिएकी थिइन् ।

शीर्ष स्थानमा रहे पनि उर्मिलाको जीवनमा यस्तो मोड आयो जब उनले फिल्म उद्योगमा काम पाउन छोडिन । बिस्तारै उर्मिलाको करियर खस्कदै गयो । वास्तवमा यसको पछाडिको कारण थियो उर्मिलाको जिद्दी जुन पछि उनीमाथि बोझ सावित भयो ।

२०१९ मा उनले राजनीतिमा जम्ने प्रयास गरेपनि त्यो सफल हुन सकेन। उर्मिलाको मुख्य अभिनेत्रीको रूपमा अन्तिम फिल्म २००८ मा रिलिज भएको ‘ईएमआई’ थियो । यसपछि उनले चलचित्रमा स–साना क्यामियो गरिन् तर नायिकाको रुपमा कुनै चलचित्र भने पाइनन् ।

Previous Post

सवा एक खर्ब रुपैयाँको हिसाबः नाम बूढीगण्डकीको, खर्च अन्तै ?

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
आवाज

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

९ भदौ २०८३,
आवाज

अध्यारोबाट उज्यालो देखेपछि …

९ भदौ २०८३,
भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
आवाज

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

९ भदौ २०८३,
आहा, यस्तो पो झरना !
आर्थिक

आहा, यस्तो पो झरना !

९ भदौ २०८३,
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता
आवाज

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

९ भदौ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ भदौ २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In