• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

यी हुन् अर्बौं डलरका मालिक रहेका विश्व सुन्दरीहरु

by
२२ माघ २०८०,
0
यी हुन् अर्बौं डलरका मालिक रहेका विश्व सुन्दरीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुन्दरताको परिभाषा व्यक्ति अनुसार फरक–फरक हुन सक्छ । कसैले विचारलाई आधार मानेर सुन्दरताको परिभाषा गर्लान्, कसैले शारिरिक बनावट र छालाको रंगलाई आधार मानेर परिभाषित गर्लान् ।

यहीबीच शारीरिक बनावट, व्यक्तित्व र क्षमतालाई आधार मानेर चर्चित म्यागाजिन ’डिएन’ ले संसारका सबैभन्दा सुन्दर पाँच महिलाको नाम सार्वजनिक गरेको छ । उनीहरु को को हुन् रु उनीहरुको सम्पत्ति कति रु लगायतबारे चर्चा गरौँ ।

संसारकै सबैभन्दा सुन्दर महिलाको पहिलो नम्बरमा जोडी कमर दर्ज भएकी छन् । ३० वर्षीया जोडी पेशाले अभिनेत्री हुन् । इंग्ल्याण्डको लिभरपूलमा जन्मिएकी उनले ’किलिङ इभ’, ’दी ह्वाइट प्रिन्सेस’, ’दी फ्री गाइ’ र ’हेल्प’ जस्ता चलचित्रमा काम गरेकी छन् । सन् २०१८ मा ’ब्रिटिश भोग’ले उनलाई प्रभावशाली महिलाहरुको सूचीमा राखेको थियो । ’डिएन’ म्यागाजिनले जोडीलाई शारीरिक सुन्दरता, व्यक्तित्व र क्षमताको आधारमा ९४.५२ अंकसहित संसारकै सुन्दर महिलाको पहिलो नम्बरमा राखेको छ । गुगलका अनुसार उनीसँग करिब एक अर्ब डलर बराबरको सम्पत्ति छ ।

उनको पूरा नाम जेन्डेया म्यारी स्टोर्मर कोल्म्यान हो । तर उनलाई सबैले जेन्डेया नै भन्छन् । २७ वर्षीया उनी पेशाले गायक तथा अभिनेत्री हुन् । क्यालिफोर्नियामा जन्मेकी उनले ’स्पाइडरम्यान’का विभिन्न सिरिजमा काम गरिसकेकी छन् । सन् २०२२ को विश्वका प्रभावशाली महिलाहरुको सूचीमा पनि छन् । उनलाई म्यागाजिन ’डिएन’ले विभिन्न मापदण्डको आधारमा ९४.३७ अंकसहित सुन्दर महिलाको दोस्रो नम्बरमा राखेको छ । उनीसँग दुई अर्ब ९३ करोड बराबरको सम्पति रहेको बताइन्छ ।

२७ वर्षीया बेला अमेरिकाको वासिङटनमा जन्मेकी हुन् । उनी चर्चित मोडल गिगी हदीदकी बहिनी हुन् । बेला पेशाले फेशन डिजाइनर र मोडल हुन् । १६ वर्षको उमेरमै करिअर सुरु गरेकी उनको फेशन चेतनालाई लिएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा राम्रै चर्चा हुने गरेको छ । उनले हालसम्म २७ पटक भोग म्यागाजिनको कभर ओगटेकी छन्, जुन अन्य सुन्दरीहरुको सवालमा भएको छैन ।

अनुहारको सुन्दरतालाई मात्र आधार मान्ने हो भने उनी संसारकै सर्वाधिक सुन्दर महिला हुन् । सौन्दर्य विशेषज्ञ डा। जुलियन डिसिल्भाको अध्ययन प्रतिवेदनमा उनी एक नम्बरमा अनुहार सुन्दर भएको युवती ठहरिएकी थिइन् । तर, व्यक्तित्व र क्षमतालाई आधार मानेर ’डिएन’ले बेलालाई ९४.३५ अंकसहित सुन्दर महिलाको तेस्रो नम्बरमा राखेको छ । उनीसँग २ अर्ब ५० करोड डलर बराबरको सम्पत्ति रहेको जनाइएको छ ।

बियोन्सी चर्चित अमेरिकी गायिका हुन् । उनले केही म्युजिक भिडियोहरु पनि खेलेकी छन्भ भने केही सौन्दर्य प्रडक्ट कम्पनीहरु पनि छन् । तर दर्शकहरुले उनलाई गायिकाकै रुपमा बढी चिन्छन् । उमेरले अहिले ४२ वर्ष पुगिन् तर उनको व्यक्तित्व र सुन्दरताले भने अझै पनि किशोरीको आभास दिलाउँछ । टेक्सासमा जन्मिएकी बियोन्सी सन् २०२१ मा विश्वका प्रभावशाली महिलाहरुको सूचीमा परेकी थिइन् । उनका दर्जनौं गीतले विश्व रेकर्ड बनाएका छन् । उनको सुन्दर, व्यक्तित्व र क्षमतालाई आधार मानेर डिएनले ९२.४४ अंकसहित सुन्दर महिलाको चौथो नम्बरमा राखेको छ । उनीसँग एक खर्ब ६ अर्ब ९३ करोड बराबरको सम्पत्ति रहेको गुगलले जनाएको छ ।

एरिना विश्वका युवापुस्ता माझ निकै लोकप्रिय गायिका हुन् । ३० वर्ष उमेरकी एरिना फ्लोरिडामा जन्मेकी हुन् । सन् २००६ देखि गाउन थालेकी उनले अहिलेसम्म पाँच दर्जनभन्दा बढी गीत गाइसकेकी छन् । उनका गीतहरु प्रायः सामाजिक सञ्जालमा भाइरल हुने गर्छन् । गायनको अलावा उनी व्यवसायमा पनि आवद्ध छिन् । ’आरइएम’ नामक एउटा ब्युटी कम्पनी छ । उनी ९१.८१ अंकसहित ’डिएन’को सुन्दर महिलाको सूचीमा पाँचौ नम्बरमा परेकी छन् । उनीसँग ३१ अर्ब डलर बराबरको सम्पत्ति देखिन्छ ।

Previous Post

सदनमा जनताका पक्षमा दरिलो भूमिका खेल्नुहोस्- प्रधानमन्त्री प्रचण्ड

Next Post

दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाको आवेदन

सम्बन्धित खबर

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
आवाज

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

९ भदौ २०८३,
आवाज

अध्यारोबाट उज्यालो देखेपछि …

९ भदौ २०८३,
भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
आवाज

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

९ भदौ २०८३,
आहा, यस्तो पो झरना !
आर्थिक

आहा, यस्तो पो झरना !

९ भदौ २०८३,
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता
आवाज

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

९ भदौ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ भदौ २०८३,
Load More
Next Post
दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाको आवेदन

दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाको आवेदन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In