• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    मध्यपूर्वमा तनाव उत्कर्षमा

    कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

    सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका

    सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका

    कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

    कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित

    निर्वासनबाट हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना

    बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अख्तियारको बयानबाट भाग्दै मोहन बस्नेत र ज्ञानेन्द्र कार्की, शक्तिकेन्द्रबाट दबाव दिएर मुद्दा रोक्न लविङ

by
२२ माघ २०८०,
0
अख्तियारको बयानबाट भाग्दै मोहन बस्नेत र ज्ञानेन्द्र कार्की, शक्तिकेन्द्रबाट दबाव दिएर मुद्दा रोक्न लविङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डु – नेपाल दूरसंचार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद प्रकरणमा मुछिएको स्वास्थ्यमन्त्री मोहन बस्नेत र पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानमा बोलाएको छ ।

कार्की र बस्नेत दुवै जना संचारमन्त्री भएको बेला उक्त खरिद प्रक्रिया अघि बढेको थियो । त्यसमा दुवैको भुमिका देखिएको भन्दै अख्तियारले उनिहरुलाई बयानका बोलाएको हो । तर, दुवै नेता शक्तिकेन्द्रबाट अख्तियारलाई दबाव दिइरहेको स्रोत बताउंछ ।

‘बयानका लागि बोलाएका उहांहरुलाई धेरै भयो । तर, दुवै जनाले अनेक बहाना बनाइराख्नुभएको छ । अव वयानमा आउनुभएन भने उहांहरुलाई प्रक्राउ नै गर्नुपर्ने हुन्छ ।’ अख्तियार स्रोतले काठमाण्डुपाटीलाई बतायो ।

कांग्रेस नेता कार्कीलाई यसअघि नै अख्तियारले बोलाएपनि उनले राष्ट्रियसभा चुनावमा व्यस्त रहेको भन्दै टारेका थिए । तर, अहिले काठमाण्डुमा भएपनि उनले फोन अफ गरेको अख्तियारका एक अधिकारीले बताए ।

कार्की र बस्नेत दुवैलाई जोगाउन अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा समेत सक्रिय छिन् । कार्की स्वयंम् समेत पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीकोमा पुगेका छन् । भण्डारीले अख्तियारको छानविनमा आफुले केही गर्न नसक्ने भनेपछि कार्की अहिले विभिन्न शक्तिकेन्द्र धाइरहेका छन् ।

कांग्रेस सभापति देउवाले यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर समेत छलफल गरेको स्रोतले बतायो । अख्तियार प्रमुख प्रेम राईले ठुला भ्रष्टाचारका फाइलमा अनुसन्धान अघि बढाएपछि उनलाई हटाउन सत्तारुढ दलका शिर्ष नेताहरु नै लागेका थिए । राईलाई हटाएर पूर्व प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई अख्तियारमा ल्याउन चलखेल भएपनि त्यसमा अदालतको साथ नपाएको बताइन्छ ।

कांग्रेस प्रभावशाली दुवै नेताको मुद्दा रोक्न आयुक्त किशोर सिलवालमाथि समेत ठुलो दबाव रहेको अख्तियार स्रोत बताउंछ । त्यसका लागि पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका भाइ समेत सक्रिय थिए । यही मुद्दा मिलाउन भन्दै राजदूत नियुक्तीमा लेनदेन समेत भइसकेको बताइन्छ ।

‘संवैधानिक नियुक्तीको मुद्दा अदालतबाट खारेज गराएर आफु निकटलाई अख्तियारमा ल्याउने खेल थियो । त्यो पनि सफल नभएपछि मुद्दा रोक्नेमा लाग्नुभएको छ । ’उच्च स्रोतले भन्यो । अख्तियारको प्रमुख आयुक्त हुन सिंहसंगै आयुक्त जयबहादुर चन्द समेत सक्रिय छन् ।

अख्तियारले टेरामक्स खरिद प्रकरणमा मुख्यसचिव वैकुण्ठप्रसाद अर्याल,पूर्व सचिव महेन्द्रमान गुरुङ, सचिव विनोदप्रकाश सिंह र दूरसंचार प्राधिकरणका तत्कालिन अध्यक्ष दिगम्बर झाको वयान लिइसकेको छ । अव कार्की र बस्नेतको वयान लिएपछि मुद्दा दायर गर्ने अख्तियारको तयारी छ ।

टेरामक्स प्रकरणमा अर्बौ रुपैयां अनियमितता भएको उजुरी अख्तियारमा परेपछि छानविन सुरु भएको थियो । संसदको लेखा समितिले समेतयसमा भ्रष्टाचार भएको निष्कर्श निकाल्दै यसमा अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिइसकेको छ । तीन अर्ब रुपैयांको उक्त प्रविधि खरिद गर्न डेढ अर्ब रुपैयां अनियमितता भएको आशंका अख्तियारको छ ।

यसमा कांग्रेस नेता कार्कीका भाई विवादित व्यापारी लोकेन्द्र कार्कीको समेत विचौलियाको भुमिका रहेको स्रोतले जनाएको छ । अख्तियारले कार्कीको सिंगापुरमा रहेको कम्पनीको कारोवार समेत हेरिरहेको छ ।

Previous Post

बौडेश्वर मन्दिर परिसर निर्माण गरिने

Next Post

कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार राख्दै स्थानीय तह

सम्बन्धित खबर

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
मध्यपूर्वमा तनाव उत्कर्षमा
अन्तर्राष्ट्रिय

कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

१५ असार २०८३,
सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका
आर्थिक

सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका

१५ असार २०८३,
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
आवाज

कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

१५ असार २०८३,
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आवाज

गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित

१५ असार २०८३,
निर्वासनबाट हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना
अन्तर्राष्ट्रिय

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’

१५ असार २०८३,
Load More
Next Post
कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार राख्दै स्थानीय तह

कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार राख्दै स्थानीय तह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In