• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

    एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि

    काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

    शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको हो : प्रचण्ड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हत्यापछि आफै प्रहरी कार्यालय पुगेर भने–श्रीमतीको दवाव सहन नसकेर मारें

by
२१ माघ २०८०,
0
हत्यापछि आफै प्रहरी कार्यालय पुगेर भने–श्रीमतीको दवाव सहन नसकेर मारें
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दाङ । दाङमा एक प्रहरी जवानले श्रीमती र साढे २ वर्षीय छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टीका बिक र साढे दुई वर्षीय छोरा सुशान्तको हत्या गरेका हुन् ।

पिमलालले घोराहीस्थित एक होटेलमा श्रीमती र छोराको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए । रोल्पा रुन्टिगढीका पिमलाल श्रीमती टीका र छोरा सुशान्तसँग गए राति घोराहीस्थित एक होटेलमा बास बसेका थिए । श्रीमती र छोरा शनिवार मात्रै रोल्पाबाट घोराही आएका थिए ।

आज बिहान पिमलालले श्रीमती टीका र छोराको हत्या गरेको डिएसपी मल्लले जानकारी दिए । श्रीमतीसहित छोराको हत्या गरेका पिमलाल आफै जिल्ला प्रहरी कार्यालयमा पुगेर आफूले हत्या गरेको जानकारी गराएका थिए । श्रीमतीले जागिर भएको ठाउँमा बसेर घरमा बेवास्ता गरेको भन्दै पटक पटक भनेको र सहन नसकेर हत्या गरेको दाबी उनले प्रहरीसमक्ष गरेका छन् ।

‘मैले श्रीमती र छोराको हत्या गरें भनेर प्रहरी जवान कार्यालयमा भन्न आएको थियो,’ डिएसपी मल्लले सुनाए, ‘पछि उसले भनेको होटेलमा गएर हेर्दा श्रीमती टीका र छोरा सुशान्तको शव होटेलको कोठामा फेला पर्‍यो ।’ उनका अनुसार पीमलालले श्रीमती टीका र छोराको घाँटी सलले कसेर हत्या गरेको देखिएको छ । हत्याको एकिन कारण खुलिनसकेको प्रहरीले जनाएको छ । प्रहरी जवान पिमलाल प्रहरीको नियन्त्रणमा रहेको र उनीसँग घटनाबारे अनुसन्धान भइरहेको डिएसपी मल्लले जानकारी दिए ।

Previous Post

पार्टीले कारवाही गरेपछि कृषिमा रमाउँदै धर्मराज

Next Post

हुम्लामा फेरि हिमपात

सम्बन्धित खबर

सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ
समाचार

२९ बैशाख २०८३,
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
समाचार

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

२९ बैशाख २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

२९ बैशाख २०८३,
कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि
समाचार

कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि

२९ बैशाख २०८३,
काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन
समाचार

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

२९ बैशाख २०८३,
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको हो : प्रचण्ड
समाचार

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको हो : प्रचण्ड

२९ बैशाख २०८३,
Load More
Next Post

हुम्लामा फेरि हिमपात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In