• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१७ माघ २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल माघ १७ गते बुधबारको राशिफल

मेषः दिन राम्रो छ। मेहनत गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। आफन्तको सहयोग मिल्नेछ। शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन्। गुमेको धन मिल्ने योग रहेको छ। परिवारमा भने खटपटी हुनसक्छ।

वृषः दिन राम्रो छ। लगानीका क्षेत्र सबल छन्। रोजगारीको क्षेत्रमा फाइदा हुनेछ। गुरुबाट भने सहयोग नहुन सक्छ। आफूभन्दा ठुलालाई सोधेर अगाडि बढ्नु राम्रो हुन्छ। परिवारको साथ रहने छ।

मिथुनः दिन सामान्य छ। आफ्नै बोलीले आफन्त टाढिने छन्। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट ठुलो फाइदा नहुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो उन्नति हुनेछ। परिवारसँग घुम्ने अवसर मिल्नेछ।

कर्कटः आफन्तका शब्दजाल बुझ्न नसकेमा घाटा हुनसक्छ। शनिदेवको छाया योग रहेकाले पन्छीलाई अन्न प्रदान गर्नु राम्रो हुन्छ। परिवारमा शंका बढ्नेछ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

सिंहः दिन राम्रो छ। हातमा चन्द्रमा रहेकाले धन कमाउने बाटो खुल्नेछ। साथीको प्रस्तावमा सुन्दर ठाउँमा घुम्ने मौका मिल्नेछ। स्वदेशमै लगानीका क्षेत्र भेटिने छन्।

कन्याः दिन राम्रो छ। प्रतिस्पर्धी परास्त हुनेछन्। काम, क्रोध, लोभ र मोहबाट मुक्त हुनुपर्ने देखिन्छ। राम्रो कामको थालनी गर्ने योग छ। वैदेशिक क्षेत्रको लगानीमा आकर्षण बढ्नेछ। परिवारको साथ मिल्नेछ।

तुलाः दिन राम्रो छ। काम गरेका ठाउँमा प्रशंसा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर ढंगले अगाडि बढ्नेछ। शिक्षाको क्षेत्रमा भने अवरोध सिर्जना हुने देखिन्छ।

वृश्चिकः दैनिकी सामान्य छ। रोजगारीको क्षेत्रमा राम्रो सम्भावना छ। आफन्तबाट भने आरोप लाग्नेछ। परिवारमा समेत शंकाको दृष्टिले हेर्ने योग रहेको छ।

धनुः दैनिकी राम्रो छ। बोल्दा ख्याल गर्नुपर्ने छ। मेहनतको प्रशंसा हुनेछ। धार्मिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

मकरः समय सामान्य राम्रो छ। शिक्षा, रोजगारी र सामाजिक क्षेत्र उत्साहजनक छन्। स्वास्थ्यमा समस्या हुने भएकाले चिसोबाट जोगिनु राम्रो हुन्छ। धनको कारण विवादमा पर्ने योग रहेको छ। परिवारको सहयोग रहने छ।

कुम्भः दिन सामान्य छ। गल्ती नगरे पनि झुटा आरोपको सामना गर्नुपर्ने छ। परिवारबाट असहयोग हुनेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ।

मीनः आज शान्ति प्राप्ति हुने योग रहेको छ। लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। आफ्नै भनेका साथीले भने कुरा काट्ने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

Previous Post

बलिउडकी एक अभिनेत्री, जो मिनेटको १ करोड पारिश्रमिक लिन्छिन्

Next Post

के अब विद्युतीय सवारी साधनहरूको अन्त्य नै हुन लागेको हो ?

सम्बन्धित खबर

पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता
अन्तर्राष्ट्रिय

पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

२२ बैशाख २०८३,
उद्योग वाणिज्य महासंघको निर्वाचन आज
समाचार

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

२२ बैशाख २०८३,
कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी
समाचार

काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

२२ बैशाख २०८३,
रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार
फिचर-ब्यानर

रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

२२ बैशाख २०८३,
तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण
फिचर-ब्यानर

तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

२२ बैशाख २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

२२ बैशाख २०८३,
Load More
Next Post
के अब विद्युतीय सवारी साधनहरूको अन्त्य नै हुन लागेको हो ?

के अब विद्युतीय सवारी साधनहरूको अन्त्य नै हुन लागेको हो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In