• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुसद्वारा सेनाको आलोचना गर्नेहरूको सम्पत्ति जफत गर्ने कदम सुरु

by
१२ माघ २०८०,
0
बाखमुत नजिकैबाट रूसी सेना ‘पछि हट्दै’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रुसी सेनाको आलोचना फैलाएको अभियोगमा दोषी ठहरिएका कुनै पनि व्यक्तिको धन, सम्पत्ति र मूल्यवान सामान जफत गर्न अधिकारीहरूलाई अनुमति दिने एक विधेयकलाई बुधबार रुसी सांसदहरूले अनुमोदन गरेका छन्।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि हमला सुरु गरेलगत्तै मस्कोले आफ्नो सेनाको अपमानलाई अवैध बनाएको छ र त्यसयता द्वन्द्वका हजारौँ विरोधीलाई हिरासतमा राखेको छ। तल्लो सदन स्टेट ड्युमाले आफ्नो पहिलो वाचनमा पारित पछिल्लो उपायले असहमतिलाई अझ कठोर बनाएको छ र मुलुक छाडेर भागेका रुसीहरूलाई असर गर्नसक्छ।

सेनाको बारेमा ‘झुटो सूचना’ फैलाएको आरोपमा पहिला नै अधिकतम १५ वर्षसम्मको कारागार सजायको प्रावधान छ। तल्लो सदन स्टेट ड्युमाका सभामुख व्याचेस्लाभ भोलोदिनले बुधबार सांसदहरूसँग उक्त सजाय सेनाका आलोचकहरूलाई रोक्नका लागि ‘पर्याप्त थिएन’ भने।

“उनीहरू आरामसँग बस्छन्, सम्पत्ति भाडामा दिन्छन्, रुसी नागरिकहरूको मूल्यमा रोयल्टी प्राप्त गरिरहन्छन्, उनीहरू यी कोषलाई नाजी शासनको समर्थन गर्नका लागि प्रयोग गर्छन्”, भोलोदिनले भने, “अपनाइएको निर्णयले हाम्रो देशको सुरक्षाविरुद्ध अपराध गर्ने, हाम्रा नागरिक, सैनिक र अधिकारीहरूको अपमान गर्न सम्भव ठान्ने र नाजीहरूलाई समर्थन गर्नेहरूलाई रोक्नुपर्छ।”

हालको कानूनअन्तर्गत आधिकारिक सरकारी स्रोतबाट नआउने युक्रेनमा भएको आपत्तिजनक जानकारीलाई ‘झुटो’ मान्न सकिन्छ र यसको प्रसार अभियोगमा मुद्दा लगाउन सकिन्छ। रुसी कट्टरपन्थी अधिकारीहरूले क्रेमलिनको सैन्य हमलाको आलोचना गर्नेलाई ‘देशद्रोही’ भन्दै कानूनलाई कडा बनाउन महिनौँदेखि आह्वान गर्दै आइरहेका थिए।

रुसको दक्षिणपन्थी एलडिपिआर पार्टीका डेपुटी आन्द्रेई लुगोभोयले भने, “हामीले राम्रो इच्छाशक्ति देखाउँदैछौँ र मात्र दुई वर्षमा यस्तो गरिरहेका छौँ।”

Previous Post

रक्तदान गर्नु स्वास्थ्यका लागि निकै लाभदायी

Next Post

‘चेन्नई स्टोरी’मा सामन्था ‘आउट’, श्रुति ‘इन’

सम्बन्धित खबर

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित
समाचार

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

२१ भदौ २०८३,
भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग
समाचार

भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

२१ भदौ २०८३,
गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी
समाचार

गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

२१ भदौ २०८३,
स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन
समाचार

स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

२१ भदौ २०८३,
लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
समाचार

लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

२१ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
समाचार

भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

२१ भदौ २०८३,
Load More
Next Post
‘चेन्नई स्टोरी’मा सामन्था ‘आउट’, श्रुति ‘इन’

‘चेन्नई स्टोरी’मा सामन्था ‘आउट’, श्रुति ‘इन’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In