• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

    भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

    अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल

    जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का

    अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

    भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्यानडा पठाइदिन्छु भन्दै ठगी, अन्तर्वार्ता लिँदै गर्दा २ विदेशीसहित ६ जना पक्राउ

by
११ माघ २०८०,
0
क्यानडा पठाइदिन्छु भन्दै ठगी, अन्तर्वार्ता लिँदै गर्दा २ विदेशीसहित ६ जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले पोखराबाट ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना विदेशी नागरिकसमेत छन् । पक्राउ परेका ६ जनामध्ये तीन जना महिला हुन् ।

कास्कीको पोखरा महानगरपालिका-१०, बुद्धचोकस्थित होटल टास्कमा अन्तर्वार्ता लिन भनी विभिन्न व्यक्तिहरूलाई बोलाएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलवार दुई विदेशी र ४ नेपाली नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१३, पाटनबेसी बस्ने ६५ वर्षीया पार्वती सुनार, पोखरा महानगरपालिका-९, महेन्द्रपुल बस्ने ३७ वर्षीया रीता सुनार, स्याङ्जाको फेदिखोला गाउँपालिका-३ बस्ने ३२ वर्षीया सीमा सुनार र काठमाडौंको कलंकी बस्ने ३८ वर्षीय प्रदीप उपाध्याय रहेका छन् ।

यसैगरी क्यानडाको अलवर्टा राज्यको क्यागोरी सिटी स्थायी ठेगाना भएका ४५ वर्षीय राकेश जैसवाल र भारत मध्यप्रदेशको भोपालनगर ठेगाना भएका ३२ वर्षीय इस्मित कौर पनि पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखराकी पार्वती सुनारले ‘मेरी छोरी क्यानडामा छे, सिधै क्यानडाको भिसा निकालिदिन्छे र राम्रो काममा लगाइदिन्छे’ भन्दै प्रलोभन देखाउने गरेको आरोप छ । उनले अन्तर्वार्ता लिन विदेशबाट मानिसहरू आएका छन् भन्दै प्रतिव्यक्ति दुई हजार रूपैयाँ अन्तर्वार्ता शुल्क उठाएको आरोप छ । अन्तर्वार्तामा पास भएपछि ३० लाख रूपैयाँ दिनुपर्ने भन्ने गरेको आरोप उनीहरूमाथि छ ।

उनीहरूलाई अन्तर्वार्ता लिइरहेको अवस्थामा पक्राउ गरी कास्की जिल्ला अदालतबाट ठगीसम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

Previous Post

कालिञ्चोकमा हिमपातः भारत र बङ्गलादेशका पर्यटक बढ्न सक्ने

Next Post

उत्तर कोरियाद्वारा आणविक क्षमता भएको नयाँ प्रकारको क्रुज मिसाइल परीक्षण

सम्बन्धित खबर

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति
अन्तर्राष्ट्रिय

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

१९ भदौ २०८३,
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
आवाज

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल

१९ भदौ २०८३,
जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का
आवाज

जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का

१९ भदौ २०८३,
अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा
आवाज

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

१९ भदौ २०८३,
भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री
अन्तर्राष्ट्रिय

भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

१९ भदौ २०८३,
दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ
जीवन शैली

दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

१९ भदौ २०८३,
Load More
Next Post
उत्तर कोरियाद्वारा आणविक क्षमता भएको नयाँ प्रकारको क्रुज मिसाइल परीक्षण

उत्तर कोरियाद्वारा आणविक क्षमता भएको नयाँ प्रकारको क्रुज मिसाइल परीक्षण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In