• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बच्चालाई सुन्तला खुवाउँदा मिल्छ यति धेरै फाइदा

by
११ माघ २०८०,
0
बच्चालाई सुन्तला खुवाउँदा मिल्छ यति धेरै फाइदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुन्तला स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने हुँदा धेरै रोग लाग्नबाट बचाउँछ । सुन्तलाको सेवनले बालबालिकाका लागि पनि निकै फाइदाजनक हुन्छ ।

बच्चालाई सुन्तला खुवाउनुका फाइदा
– सुन्तलाको सेवनबाट भरपुर मात्रामा पाइने भिटामिन ‘सी’ले प्रतिरोधी क्षमता बढाउने हुँदा संक्रमणबाट जोगाउनुको साथै रुघा–खोकी, ज्वरो र अन्य रोगबाट जोगाउँछ ।
– सुन्तलामा भरपुर मात्रामा भिटामिन ए, भिटामिन सी र आइरन हुन्छ जसले बच्चामा हुने रक्तअल्पत्ताको समस्या हटाउन मद्दत गर्छ ।
– बच्चालाई सुन्तला खुवाउँदा उनीहरुको हड्डी बलियो हुन्छ । बच्चाको लागि सुन्तलाको सेवन हड्डीलाई बलियो बनाउन र यसको विकासका लागि आवश्यक हुन्छ ।
– बच्चालाई नियमित सुन्तला खुवाउँदा अपचको समस्या समाधान हुन्छ । सुन्तलाको सेवनले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ ।
– बालबालिकालाई सुन्तला खुवाउँदा यो उनीहरुलाई कब्जियतबाट छुटकारा मिल्छ । सुन्तलामा प्रशस्त मात्रामा पाइने फाइबरले पेट सफा गर्छ र कब्जियतको समस्यालाई हटाउँछ ।

Previous Post

घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्ने तयारी

Next Post

दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण रोकियो

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

२० बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
Load More
Next Post
दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण रोकियो

दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण रोकियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In