• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

    तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

    बडा दसैँको टीका सुरु

    बडा दसैँको टीका सुरु

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    देशभर बिहान १०:२६ बजेदेखि ज्येष्ठ व्यक्तिबाट टीका लगाउँदै

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शोएब मलिकले गरे अभिनेत्री सना जावेदसँग विवाह

by
८ माघ २०८०,
0
शोएब मलिकले गरे अभिनेत्री सना जावेदसँग विवाह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । सानिया मिर्जासँगको सम्बन्ध बिग्रँदै गएको अनुमानका बीच शोएब मलिकले पाकिस्तानी अभिनेत्री सना जावेदसँग विवाह गरेका छन् ।

पाकिस्तानका पूर्व क्रिकेट कप्तान शोएब मलिकले आफैंले आफ्नो इन्स्टाग्राम च्यानलमा यो विवाहको तस्विर पोस्ट गरेका छन् ।

२८ वर्षीया सना जावेद पाकिस्तानका धेरै शो र म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । जबकि ४२ वर्षीय शोएब मलिकले पाकिस्तानका लागि २८७ ओडीआई, १२४ टी–२० र ३५ टेस्ट खेल खेलेका छन् । उनी सन् २००७ मा पाकिस्तानी टोलीको कप्तान बनेका थिए ।

तीन दिन अघि अर्थात् बुधबार सानिया मिर्जाले एक अस्पष्ट सन्देश पोस्ट गरेकी थिइन् । त्यसपछि उनको शोएब मलिकसँगको सम्बन्ध बिग्रिएको वा दुवैको सम्बन्ध विच्छेद भएको हुनसक्ने अनुमान सुरु भएको थियो ।

सानियाले लेखेकी थिइन्, ‘विवाह र सम्बन्धविच्छेद दुवै गाह्रो छ, तपाईले आफ्नो कठिन विकल्प रोज्नुपर्छ ।’

सानियाले सन् २०१० मा शोएब मलिकसँग विवाह गरेकी थिइन् ।

Previous Post

स्वास्थ्य क्षेत्रका समस्या प्याकेजमा सम्बोधन गर्नुपर्छः प्रधानमन्त्री

Next Post

सदगुरू अब हलिउड फिल्ममा, जेनिफर लोपेजको फिल्ममा देखिँदै

सम्बन्धित खबर

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
आवाज

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

५ कार्तिक २०८३,
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
टुरिजम

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

५ कार्तिक २०८३,
बडा दसैँको टीका सुरु
जीवन शैली

बडा दसैँको टीका सुरु

५ कार्तिक २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

५ कार्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
जीवन शैली

देशभर बिहान १०:२६ बजेदेखि ज्येष्ठ व्यक्तिबाट टीका लगाउँदै

५ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
जीवन शैली

विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

५ कार्तिक २०८३,
Load More
Next Post
सदगुरू अब हलिउड फिल्ममा, जेनिफर लोपेजको फिल्ममा देखिँदै

सदगुरू अब हलिउड फिल्ममा, जेनिफर लोपेजको फिल्ममा देखिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In