• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

    ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

    ढुङ्गेमा यातायात सञ्चालन

    ढुङ्गेमा यातायात सञ्चालन

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

    भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

    हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

    हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बच्चालाई राम्रो बनाउन सिकाउनै पर्ने केही बानी

by
७ माघ २०८०,
0
जाडोमा बालबालिकाको स्याहार कसरी गर्ने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बच्चालाई सानैदेखि राम्रो बानीको विकास गर्न सके त्यो बच्चा जीवनमा सफल हुन्छ । हुन पनि बालबालिका भनेका काँचो माटो हुन् । काँचो माटोलाई परिमार्जन गर्दै कुमालेले विभिन्न आकृतिका भाँडाकुँडा बनाएजस्तै बालबालिकालाई पनि विभिन्न ज्ञान र सीप सकाउन सकिन्छ ।

कतिपय कुराहरु बच्चा आफैले भोगेर सिक्छन् । कतिपय कुराहरु आमाबुवाले नै सिकाउनुपर्ने हुन्छ । कतिपय पढेर र धेरै कुरा ठूलो भएपछि आफै सिक्छन् । तर उनीहरुको सफलताका लागि अभिभावकले ध्यान दिएर सिकाउनुपर्ने केही कुराहरु यस्ता छन्—
– सबैभन्दा पहिला बच्चालाई आफुभन्दा ठूलाको आदर, सम्मान, शिष्टचार सानालाई मायामता गर्न सिकाउनुपर्छ ।
– बच्चालाई धैर्य र मेहनतले नै सबै काम बन्छ भनेर सिकाउनुपर्छ । यसो भए सफलताका लागि धैर्यता गर्न सिक्छन् र पाउँछन् ।
– बच्चालाई सही र गलतको फरक छुट्याउन सिकाउनुपर्छ । सही र गलत थाहा भएपछि मात्र उनीहरुमा निर्णय लिने क्षमता बढ्छ ।
– बच्चाहरुमा अरुलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउनुपर्छ । चिनेकाहरुको मात्र नभएर आवश्यक परेको मानिस सबैलाई सहयोग गर्नुपर्छ भन्ने कुरा सिकाउनुपर्छ ।
– बच्चालाई कुनै पनि वस्तु वा सुविधा तिम्रो मात्रै होइन अरुसँग बाड्ने बानी गर्नुपर्छ भनेर सिकाउँदा बच्चाले अरुको भावना र आवश्यकताको पनि ख्याल राख्न सिक्छ ।
– बच्चालाई काम प्रति जहिले पनि इमानदार भई समयमै गर्नुपर्छ भन्ने सिकाउनुपर्छ । उनीहरुलाई हरेक काम लापरबाही नगरी परर्फेक्ट गर्न र झुट बोल्नु हुन्न भन्ने सिकाउनुपर्छ ।
– बच्चालाई जहिले पनि ठूलाले भनेको कुरा मान्नुपर्छ, ठूलोले केही कुरा भनेको तिम्रो हक र हितकै लागि हो भनेर सिकाउनुपर्छ ।
– बच्चाहरुलाई हरेक दिन प्राथना गर्नुपर्छ भनेर सिकाउँदा यसबाट बच्चामा सकारात्मक विचार र एकाग्रतामा सुधार आउँछ ।

Previous Post

रोङ गाउँपालिकामा ‘एक रुपैयाँ बचत’ अभियान

Next Post

तीन महिनाभित्र पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिँदै

सम्बन्धित खबर

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन
आवाज

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

१६ भदौ २०८३,
ढुङ्गेमा यातायात सञ्चालन
जीवन शैली

ढुङ्गेमा यातायात सञ्चालन

१६ भदौ २०८३,
कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै
समाचार

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

१६ भदौ २०८३,
भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै
फिचर-ब्यानर

भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

१६ भदौ २०८३,
हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट
फिचर-ब्यानर

हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

१६ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१६ भदौ २०८३,
Load More
Next Post
तीन महिनाभित्र पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिँदै

तीन महिनाभित्र पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In