काठमाडौं । गीत सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेलको अभिनयमा आधारित हे सानू बोलको आधुनिक गीत सार्वजनिक भएको छ । गायक बिनोद दनुवारको स्वरमा रहेको यस गीतको शब्द नवराज घिमिरेको हो भने संगीत मुस्कान मुकारुङ्को रहेको छ ।
उक्त गीतको म्युजिक भिडियो युके इन्टरटेन्मेट युट्युव च्यानल बाट सार्वजनिक गरिएको हो । यस गीतमा चर्चित मोडल तथा कलाकार भुवन के रहेका छन् ।













