यहाँ विवाहका लागि चाहिने सबैथोक पाइन्छ भनेर एउटा ठूलो पसलको बोर्डमा लेखिएको थियो ।
एकजना ग्राहक पसलमा छिरेपछि —
पसले — हजुरलाई विवाहका लागि के चाहियो होला ?
ग्राहकः मलाई सबैभन्दा पहिले त विवाहका लागि केटी चाहिएको छ । देखाउनुस् न, कस्ता कस्ता छन् ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













