• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा

    राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा

    गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच

    गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

    पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

    पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सातौं नीफमा ४० देशका ८८ फिल्म

by
४ माघ २०८०,
0
सातौं नीफमा ४० देशका ८८ फिल्म
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) का लागि यो वर्ष ४० देशका ८८ फिल्म छनोट भएका छन् । आगामी चैत १ देखि ५ गतेसम्म काठमाडौं हुने महोत्सवको आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान छ ।

प्रतिष्ठानले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै विश्वका विभिन्न कुनामा बनेका उत्कृष्ट फिल्मलाई महोत्सवमा प्रदर्शन गरिने जनाएको छ ।

प्रतिष्ठान तथा महोत्सवका अध्यक्ष केपी पाठकले यसपटकको महोत्सवका लागि ६० देशबाट ५ सय बढी फिल्म प्राप्त भएको बताए । ‘यीमध्ये हामीले ४० देशका ८८ फिल्ममात्र छनोट गर्न सक्यौं । छानिएका फिल्महरु कान्स, लोकार्नो, बर्लिनजस्ता प्रतिष्ठित फिल्ममा प्रदर्शन भइसकेका छन्,’ उनले भने ।

महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा विभाजन गरी दुवै भागमा फिचर फिल्म, सर्ट फिल्म र वृत्तचित्र विधामा अवार्ड प्रदान गरिने उनले बताए । यस वर्ष छनोट भएका फिल्महरु क्युएफएक्स चेनअन्तर्गत सिभिल मल, लबिम मल, भक्तपुर र छाया सेन्टरका हलमा प्रदर्शन गरिने भएको छ ।

अध्यक्ष पाठकले यस वर्षबाट निफले एकै समयमा अन्य प्रदेशहरुमा पनि महोत्सवलाई विस्तार गर्ने तयारी गरेको बताए । ‘प्रदेशमा हुने फेस्टिभलमा महोत्सवमा विजेता बनेकासँगै दर्शकको रुचिमा परेका फिल्म प्रदर्शन हुनेछन्,’ उनले भने ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिको ‘गौतमबुद्ध अवार्ड,’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्मबाट एउटालाई ‘चलचित्र समाजहरुको अन्तर्राष्ट्रिय महासंघ९आइएफएफएस० डन क्विहोटे अवार्ड’ प्रदान गरिनेछ ।

त्यस्तै महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेष्ट अवार्ड’ र सर्वोत्कृष्ट सर्ट फिल्मलाई ५ सय डलर राशिको ‘वाग्मती अवार्ड’ प्रदान गरिनेछ ।

यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी, सर्ट फिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी, फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

अध्यक्ष पाठकका अनुसार यो वर्षदेखि दर्शकको रुचि, बानी र सुझावको तथ्यांक संकलन गर्न देशभरबाट अनलाइन भोटिङ र सर्भेबाट प्राप्त मतका आधारमा ‘अडियन्स च्वाइस अवार्ड’ प्रदान गरिने भएको छ ।

Previous Post

थाइल्याण्डको पटाका कारखानामा विस्फोट, २३ जनाको मृत्यु

Next Post

बेमौसममा बिक्री गर्न चिस्यान गृहमा सुन्तला भण्डारण

सम्बन्धित खबर

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता
आवाज

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

९ भदौ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ भदौ २०८३,
राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा
आर्थिक

राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा

९ भदौ २०८३,
गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच
आवाज

गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच

९ भदौ २०८३,
धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका
आवाज

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

९ भदौ २०८३,
पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो
आर्थिक

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

९ भदौ २०८३,
Load More
Next Post
बेमौसममा बिक्री गर्न चिस्यान गृहमा सुन्तला भण्डारण

बेमौसममा बिक्री गर्न चिस्यान गृहमा सुन्तला भण्डारण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In