• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

    लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

    लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

    तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

    तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हलिउडः यसकारण नग्न दृश्यबाट टाढिन्छिन् जुलिया

by
२९ पुस २०८०,
0
हलिउडः यसकारण नग्न दृश्यबाट टाढिन्छिन् जुलिया
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लसएन्जल्स । अमेरिकी अभिनेत्री जुलिया रोबर्टस हलिउडको चर्चित र लोकप्रिय स्टार हुन् ।

उनले आफ्नो ३० वर्षे करियरमा ‘रनवे ब्राइड’, ‘प्रिटी वुमन’, ‘नाइटिङ हिल’ र ‘माई बेस्ट फ्रेण्ड्स वेडिङ’ जस्ता कैयौं सम्झनलायक फिल्ममा अभिनय गरेकी छन् ।

हालैमात्र अभिनेत्रीले एक साक्षात्कार कार्यक्रममा आफ्नो करियरमा नग्न दृश्य नगर्ने कारणबारे खुलासा गरेकी छन् ।

जुलियाले आफूले जानेर बुझेर आफ्नो फिल्ममा कहिल्यै नग्न दृश्य नदिएको बताएकी छन् । ‘यो निर्णय आफ्ना लागि थियो’, उनले भनेकी छन् ।

‘मलाई लाग्छ कि जुन चिज म नगर्न छनोट गर्छु, त्यसले मेरो प्रतिनिधित्व गर्छ । मलाई अर्को व्यक्तिको मनपरेको कुरामा आलोचना गर्नु छैन । तर मेरा लागि फिल्ममा आफ्नो कपडा नखोल्नु या फेरि शारीरिक रुपले कमजोर हुनु एक विकल्प हो । जुन मैले नै छानेको हुँ । वास्तवमा भन्नु पर्दा मैले केही गर्नुको सट्टा केही नगर्ने विकल्प खोजेकी छु’, जुलिया भन्छिन् ।

साक्षात्कारमा जुलियाले आजको विश्वमा युवा अभिनेताका लागि उनको यात्रामा आएका समस्याका बारेमा पनि कुरा गरेकी छन् ।

‘वर्तमान समयमा लोकप्रिय हुनु त्यो समयको तुलनामा धेरै अव्यवस्थित हो, जुन बेला म यो उद्योगमा नयाँ थिएँ । यद्यपि, अहिले प्रसिद्ध हुन धेरै कुरा छन् । यसले अहिले केवल थकाई मात्र दिएको छ । यो मेरो मात्र धारणा पनि हुनसक्छ’, जुलियाले भनेकी छन् ।

Previous Post

पूर्वाञ्चल क्याम्पस धरानमा डेल्टाको पाचौं संस्करण

Next Post

बच्चालाई ताजा र पोषिलो खानेकुरामा कसरी बानी पार्ने ?

सम्बन्धित खबर

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
समाचार

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

२५ भदौ २०८३,
लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै
समाचार

लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

२५ भदौ २०८३,
तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र
समाचार

तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

२५ भदौ २०८३,
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
समाचार

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

२५ भदौ २०८३,
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

२५ भदौ २०८३,
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
समाचार

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

२५ भदौ २०८३,
Load More
Next Post
बालबालिकालाई स्वस्थ राख्न सिकाउनैपर्ने केही बानी

बच्चालाई ताजा र पोषिलो खानेकुरामा कसरी बानी पार्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In