• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

    इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

    इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

    मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

    मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

    पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

    बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

    सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

    सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अफवाहले हैरान तापसी पन्नु, निर्देशकहरु सशंकित

by
२८ पुस २०८०,
0
अफवाहले हैरान तापसी पन्नु, निर्देशकहरु सशंकित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । बलिउड अभिनेत्री तापसी पन्नू हालका दिनमा फिल्म ‘डंकी’को सफलताको उत्सव मनाइरहेकी छन् ।

फिल्ममा उनले अभिनेता शाहरुख खानको अपोजिटमा अभिनय गरेकी छन् । हालै एक अन्तरवार्तामा उनले फिल्ममा अनुबन्ध भएपछि पनि आफू सो फिल्मको हिस्सा हो भन्ने कुरा विश्वास नगरिरहेको खुलासा गरेकी छन् ।

उनका अनुसार फिल्म उद्योगका बारेमा ‘उनी फिल्मको प्रमुख भूमिकामा मात्र अभिनय गर्छिन्’ भन्ने अफवाह छ । यही कारण उनले कैयौं प्रोजेक्ट गुमाएकी छन् । यही अफवाहका कारण निर्देशकहरु उनलाई राम्रो सहायक चरित्रका लागि प्रस्ताव गर्न हिचकिचाइरहेका छन् ।

‘हरेक कोही राजकुमार हिरानी सरजस्ता छैनन् । उहाँलाई कुनै कम्फर्ट जोनको आवश्यकता छैन् । फिल्म ‘मनमर्जिया’मा मेरो काम देखेर उहाँले अचानक मलाई म्यासेज गर्नुभयो । मेरो धेरै फिल्म हेरेपछि उहाँले मलाई ‘डंकी’मा प्रस्ताव गर्नुभयो । यो एक सुन्दर सत्य थियो । यहीकारण फिल्मको पहिलो सेड्युल पुरा हुन्जेलसम्म मलाई विश्वास भएन’, उनले भनेकी छन् ।

तापसीका अनुसार ‘डंकी’ फ्लोरमा गएको डेढ वर्षसम्म मानिसहरुले आफूलाई ‘राजुले कुनै दोस्रो अभिनेत्रीमाथि पनि विचार गरिरहेको’ भन्ने सुनाए । ‘तर राजु सरले यस्तो केही गर्नुभएको थिएन । उहाँ मप्रति आश्वस्त हुनुहुन्थ्यो । यहीकारण म यो फिल्म गर्दैछु भन्ने स्विकार्न मलाई निकै समय लागेको थियो’, उनी भन्छिन् ।

फिल्म उद्योगमा उनीमाथि अन्य व्यक्तिहरुले के धारणा राख्छन् भन्नेबारे पनि बोलेकी छन् । ‘यो एक गलत हल्ला हो कि जसलाई टाढा राख्दा राख्दा म थाकिसकेकी छु । मेरो बारेमा यो भनिन्छ कि यदि कुनै फिल्ममा मेरो केन्द्रीय चरित्रमा छैन भने म काम गर्दिनँ । मेरो बारेमा यो गलत हल्ला कसले फैलाइरहेको छ । थाहा पाउन सकेकी छैन’, तापसी भन्छिन् ।

फिल्म ‘डंकी’ गत २१ डिसेम्बरमा रिलिज भएको थियो । फिल्ममा शाहरुख खान, विक्की कौशल, तापसी पन्नु, बोमन इरानीको अभिनय थियो । फिल्मले हालसम्म विश्वव्यापी रुपमा ४ सय ४७ दशमलब ७० करोडको कलेक्सन गरिसकेको दैनिक भास्करले लेखेको छ ।

Previous Post

गुणकारी मिश्रीको प्रयोग भने न्युन

Next Post

आइतबारका दिन कुन देवताको पूजा गर्ने ?

सम्बन्धित खबर

हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

२४ भदौ २०८३,
भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
फिचर-ब्यानर

नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

२४ भदौ २०८३,
इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव
अन्तर्राष्ट्रिय

इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

२४ भदौ २०८३,
मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
समाचार

मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

२४ भदौ २०८३,
पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी
टुरिजम

बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

२४ भदौ २०८३,
सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत
समाचार

सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

२४ भदौ २०८३,
Load More
Next Post
आइतबार कुन भगवानको पूजा कसरी गर्ने ?

आइतबारका दिन कुन देवताको पूजा गर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In