• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जाडोमा औंला सुन्निने समस्याबाट बच्ने उपाय

by
२६ पुस २०८०,
0
जाडोमा औंला सुन्निने समस्याबाट बच्ने उपाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जाडो मौसम लागेसँगै हातखुट्टाका औंला रातो हुने, सुन्निने, चिलाउने, पोल्ने वा घाउ भएर फुट्ने हुनसक्छ । कसैकसैलाई त जाडो मौसममा हातखुट्टाका औंलाहरुमा मात्रै होइन, कानको लोती र नाकको टुप्पोमा समेत यो समस्या देखापर्छ । यस्तोमा नाकको टुप्पो वा कानको लोती चिलाउने, रातो हुने, सुन्निने र घाउसमेत हुनेगर्छ ।
चिसो मौसममा मानिसको शरीरका रक्तनलीहरु साँघुरिन्छ । रक्तसञ्चारमा गडबडी हुँदा वा नसाहरु खुम्चिएर रक्तसञ्चारमा अवरोध हुँदा ससाना नलीहरु खुम्चिछन् । जसले गर्दा औँलाहरु सुन्निने चिलाउने दुख्ने हुनसक्छ । जाडो याममा चिसोबाट बच्न सिधै शरीरलाई तताउँदा पनि मसिना रक्तनलीहरु फुटेर छालामा विभिन्न खालका समस्या आउँछन् ।
यो समस्यालाई समयमै ख्याल गरेर घरमै उपचार गर्न सकिन्छ । यद्यपि यस रोगलाई बेवास्ता गरी समयमै उपचार नगरेको खण्डमा समस्या इन्फेक्सन बढ्दै गएको खण्डमा औंलासमेत झर्न सक्छ ।
चिसोबाट जोगिनु नै यो समस्याबाट बच्ने मुख्य उपाय हो, जुन यसरी गर्न सकिन्छ—
— जाडो याममा हातखुट्टा छोप्ने गरी न्यानो लुगा लगाउने ।
— न्यानो टोपी, मोजा, पञ्जा लगाएर मात्रै घर बाहिर निस्कने ।
— जोडो मौसममा चिसो पानी सकभर नखेलाउने ।
— भाँडा माझ्दा, लुगा धुँदा र घरायसी काम गर्दा सकेसम्म मन तातो पानीको प्रयोग गर्ने ।
— बिहान बेलुका मनतातो पानीमा करिब १५ मिनेट हातखुट्टा डुबाउने ।
— साँझ बिहान आगो वा हिटर बालेर ताप्ने अथवा हात खुट्टाका औंलाहरु घाममा सेकाउने गर्नुपर्छ ।

Previous Post

मध्यपूर्वको तनावले बढायो तेलको भाउ

Next Post

४० दिनमा रणवीर कपुरको ‘एनिमल’ ९०० करोडको क्लबमा

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
४० दिनमा रणवीर कपुरको ‘एनिमल’ ९०० करोडको क्लबमा

४० दिनमा रणवीर कपुरको ‘एनिमल’ ९०० करोडको क्लबमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In