• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२६ पुस २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल पुस २६ गते बिहीबारको राशिफल

मेषः बोलीमा मोहनी छ। बोल्दा सबैको कल्याण हुने शब्द बोल्नु होला। लामो यात्राको योजना भए स्थिगित गर्नु राम्रो हुन्छ। देश निर्माण गर्ने परिकल्पना गर्नु भए हुन्छ। पारिवार सँगको सम्बन्ध राम्रो छ।

वृषः शिक्षा र स्वास्थ्यको क्षेत्र सबल छन्। आर्थिक क्षेत्रमा प्रगति हुनेछ। भूमी सम्बन्धी कारोबार नगर्नु राम्रो हुन्छ। परिवारमा विश्वास गर्नाले धोका हुने योग रहेको छ। प्रेममा खटपटी आउने देखिन्छ।

मिथुनः दैनिकी राम्रो छ। स्वास्थ्यमा सानो समस्या देखिन सक्छ। खानपानमा ख्याल गरे यो समस्याको समाधान हुनेछ। आर्थिक र शिक्षा क्षेत्रका लागि यो राम्रो समय हो। परिवारसँगको सम्बन्ध सुमधुर देखिन्छ।

कर्कटः दिन सामान्य छ। सबै काममा सफलता प्राप्त गर्न गणेश भगवानको अर्चना गर्नु राम्रो हुन्छ। गणेशको पूजा गर्दा दुबोको प्रयोग गर्नु राम्रो हुन्छ। परिवारको विश्वास गर्दा धोका भएको अनुभव हुन्छ।

सिंहः दिन सामान्य राम्रो छ। वैदेशिक क्षेत्रमा बाधा देखिए पनि शिक्षाको क्षेत्रमा उपलब्धि हात लाग्नेछ। परिवारमा झुटको रहस्य खुल्ने भएकाले विवाद हुनसक्छ।

कन्याः सबै क्षेत्र सबल छन्। लामो यात्रा नगर्नु राम्रो हुन्छ। कामको सुरुवात गरेमा दीर्घकालीन सफलता मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुने योग रहेको छ।

तुलाः समय राम्रो छ। स्वास्थ्यमा समस्या देखिनसक्ने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। राजनीतिक लगानीबाट मानसम्मान प्राप्त हुनेछ। बन्धु र परिवारबाट राम्रो साथ मिल्नेछ।

वृश्चिकः दैनिकी सामान्य छ। हरेक कार्यमा बाधा र विरोधको योग रहेको छ। तपाईंको बोलीका कारण ठुलो दुर्घटना टर्ने देखिन्छ। परिवारको साथ र सहयोग राम्रो छ।

धनुः आजको दिन राम्रो छ। भाग्यको उदय हुनेछ। स्वास्थ्य र शिक्षा क्षेत्र राम्रो छ। साथीभाइको साथ मिल्नेछ। व्यापार गर्ने भए आफूलाई मन परेको क्षेत्र छान्नु राम्रो हुन्छ। परिवारको साथ नमिल्ने देखिन्छ।

मकरः समय सामान्य छ। लचिलो व्यवहार आजको आवश्यकता हो। खुशी अनुहारका साथ काम गर्न सके नाम र दाम दुवै प्राप्त हुने योग रहेको छ। परिवारको साथ मिल्नेछ।

कुम्भः दिन सामान्य छ। साना कुरामा बोझको सामना गर्नुपर्ने हुनसक्छ। बिहानै पिपलको दर्शन गरेर काम थालेमा दिन सुखमय बन्नेछ। परिवारको मन जित्न भने गाह्रो पर्ने देखिन्छ।

मीनः समय राम्रो छ। शिक्षा र स्वास्थ्यका क्षेत्र सबल छन्। गुरुबाट साथ मिल्नेछ। अचानक धन खर्च हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

Previous Post

‘फाइटर’को ‘बोल्ड सिन’ले चर्चामा दीपिका

Next Post

बिहीबार कुन भगवानको कसरी गर्ने पूजा ?

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
आज विहिबार कुन भगवानको पुजा गर्ने ?

बिहीबार कुन भगवानको कसरी गर्ने पूजा ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In