• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

    सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

    बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

    स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता अनलाइन बाटै

    स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता अनलाइन बाटै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल वैशाख २३ गते बुधबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शनिबारका दिन शनिदेवको पूजा गर्नाले सङ्कटबाट मुक्ति मिल्छ

by
२८ पुस २०८०,
0
आज शनिबार कुन भगवानको पुजा गर्ने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शनि देवलाई एक महत्वपूर्ण देवता मानिन्छ । उनलाई खुशी पारेर आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सकिन्छ । किनभने शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन् । शनी भगवान् सूर्यको पुत्र हुन् । उनमा आमाको छाया छ । यमराज उनका भाइ हुन् र यमुना उनकी बहिनी हुन् ।

शनिबारको व्रत शनि ग्रहको अनिष्ट फलको परिशमन गर्न, शान्तिकामनाका निम्ति तथा जीर्ण रोग, शत्रुभय, आर्थिक संकट एवं मानसिक सन्तापको निवारणका लागि लाभदायक हुन्छ । धनधान्य वृद्धि एवं व्यापार वृद्धिको लागि शनिबारको व्रत महत्वपूर्ण मानिन्छ ।

शनिबारको व्रत शूक्ल पक्षको जुनसुकै शनिबारबाट प्रारम्भ गर्न सकिन्छ । अझ श्रावण महिनाको शुक्ल पक्षको पहिलो शनिबारबाट सुरु गरेमा अझ राम्रो हुने विश्वास छ । हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ । पिपल र खुर्सानीमा पानी हाल्दा फल पक्कै मिल्नेछ । शनिबार कालो तिल, छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ ।

फलामबाट निर्मित शनि प्रतिमालाई पञ्चामृतले स्नान गराई धूप, अक्षता, फलफूल आदिले पूजा गरी ‘ॐ शनैश्चराय नमः’ यो मन्त्र ३ माला जप्ने गर्नुपर्छ । व्रतको दिन नीलो वस्त्र धारण गर्ने चलन छ । एउटा भाँडामा शुद्ध पानीमा कालो तिल, ल्वाङ र दूध मिसाई पीपलको बोटमा पूर्व फर्केर उक्त मिश्रित जल(पानी) चढाउनु पर्दछ । त्यसपछि भगवान भोलेनाथ महादेवको उपासना गर्नुपर्दछ । अन्तिममा ब्राह्मण भोजन गराई तथा वस्त्र, दक्षिणा आदि प्रदान गरी ब्राह्मणलाई प्रसन्न तुल्याउनाले अवश्य फल मिल्छ ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

‘ट्रिप एडभाइजर’ ले राख्यो काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यमा

सम्बन्धित खबर

भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो
समाचार

भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

२३ बैशाख २०८३,
सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व
आवाज

सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

२३ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२३ बैशाख २०८३,
बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
फिचर-ब्यानर

बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

२३ बैशाख २०८३,
स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता अनलाइन बाटै
फिचर-ब्यानर

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता अनलाइन बाटै

२३ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल वैशाख २३ गते बुधबारको राशिफल

२३ बैशाख २०८३,
Load More
Next Post
‘ट्रिप एडभाइजर’ ले राख्यो काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यमा

‘ट्रिप एडभाइजर’ ले राख्यो काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In