• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

    विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

    मनसुनी वर्षा : रोपाइँलाई राहत

    सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कपुरकोट गाउँपालिका तीन वर्षभित्र खरको छानामुक्त बन्ने

by
१९ पुस २०८०,
0
कपुरकोट गाउँपालिका तीन वर्षभित्र खरको छानामुक्त बन्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सल्यान – कपुरकोट गाउँपालिकाले खरको छानोमुक्त गाउँपालिका अभियान अघि बढाएको छ। रकम अभावका कारण खरको छानामुनि जीवन बिताइरहेका नागरिकलाई गाउँपालिकाले जस्तापाता दिन थालेको हो।

सुरक्षित नागरिक आवास कार्यक्रमसँग जोडेर गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ मा खरले छाएका २०० वटा घरमा रंगीन जस्तापाता लगाउने भएको हो। संघीय सरकारको बजेटमा ११८ घर र पालिकाको बजेटमा ८२ घरमा जस्तापाता लगाउने प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले जानकारी दिए।

१५ दिने सार्वजनिक सूचना मार्फत खरको छानामुक्त गाउँपालिका कार्यक्रममा परेका निवेदन अनुसार प्राथामिकताका आधारमा दलित, विपन्न तथा एकल महिलाको खरले छाएको घरमा जस्ता पाता लगाउन लागेको जनाएको छ। यो आर्थिक वर्षमा पालिकाभित्र रहेका वडा १,२,३ र ४ मा २०–२० घर तथा वडा नम्बर ५ र ६ मा ४०–४० घरमा जस्तापाता लगाइने छ।

गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जस्तापाता लगायत सम्पूर्ण घर फिटिङका सामग्री खरिदका लागि ५० हजार दिने बताए । ३ वर्षमा खरको छानामुक्त पालिका बनाउने उनको योजना छ।

‘हावाहुरी चलेका बेला छानो उडाउने, वर्षामा पानी चुहिने, सजिलै गल्ने र आगोबाट सजिलै जल्न सक्ने खतरा रहन्छ’, उनले भने, ‘पालिकबासीलाई सुरक्षित बसोबास गराउन यो अभियान कार्यक्रम ल्याएको हो’, उनले भने। गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले खरको छानामुक्त आवासका लागि वडास्तरमा सम्झौता भइरहेको बताए।

गाउँपालिकाले यो वर्ष एक करोड रुपैयाँबाट यो अभियान शुरु गरेको हो। दुई करोड ४८ लाख ५० हजार बजेटको लागतमा तीन वर्षभित्र पालिकामा रहेका ४९७ घरमा खरको छानामुक्त अभियान सञ्चालन गर्ने भण्डारीको भनाइ छ।

Previous Post

कपाल झर्नबाट रोक्न खानैपर्ने केही चिजहरु

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१५ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

१५ असार २०८३,
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
आवाज

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित
आवाज

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

१५ असार २०८३,
मनसुनी वर्षा : रोपाइँलाई राहत
आर्थिक

सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

१५ असार २०८३,
Load More
Next Post
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In