• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हान्टाभाइरस–प्रभावित क्रूज जहाज नेदरल्याण्डमा अवतरण

    हान्टाभाइरस–प्रभावित क्रूज जहाज नेदरल्याण्डमा अवतरण

    पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

    पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

    सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

    सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

    एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

    एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि

    कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१७ पुस २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल पुस १७ गते मंगलबारको राशिफल

मेषः दिन राम्रो छ। वैदेशिक रोजगारीमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा राम्रो प्रगति हुनेछ। मनमा शान्ति र उमंग छाउने छ। पारिवारको साथ र सहयोग मिल्नेछ।

वृषः दिन सामान्य छ। भोलि भनेर काम रोक्नु घाटा हुनेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ। अन्य सबै क्षेत्र सामान्य छ।

मिथुनः दिन राम्रो छ। काममा सफलता प्राप्त हुन्छ। छिटो बोल्दा पश्चाताप गर्नुपर्ने भएकाले सोचेर बोल्नुहोला। वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारबाट साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

कर्कटः पिपलको रुखको दर्शन गरेर कामको सुरुवात गरेमा प्रगति हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। परिवार र प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

सिंहः दिन राम्रो छ। तपाईंका योजनामा कुनै अवरोध हुने छैन। प्रतिस्पर्धी कमजोर हुनेछन्। नयाँ योजना बोकेका साथीसँग भेट भएमा सुखमय दिन हुनेछ। परिवारिक मनमुटा भने हुनसक्छ।

कन्याः आफ्नो काम आफै गर्नुपर्ने हुन्छ। अर्काको भर पर्नुभयो भने समस्याको सुरुवात हुनसक्छ। नसोचेका मान्छेको साथ र सहयोग प्राप्त हुनसक्छ। पारिवारिक सम्बन्ध राम्रो छ।

तुलाः दिन राम्रो छ। सोचेको काम बन्नेछ। सबै क्षेत्रमा बनाएका योजना सफल हुनेछन्। अचानक शुभ खबर सुनेर उत्साह प्राप्त हुनसक्छ। यो खबरले परिवारमा खुशी मिल्नेछ।

वृश्चिकः समय सामान्य छ। आफूले गरेको कामको जस अरुले लिएर अपजस तपाईंमाथि आइलाग्न सक्छ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। पारिवारिक सम्बन्धमा राम्रो परिणाम प्राप्त हुनेछ।

धनुः आज गरेका काम सफल हुनेछन्। आर्थिक क्षेत्र सबल हुनेछ। राजनीति क्षेत्रमा असफल हुन सकिन्छ। अप्ठेरो परिस्थितिमा परिवारको साथ प्राप्त हुनेछ।

मकरः बन्धुबाट सहयोग हुनेछ। शिक्षा र स्वास्थ्य क्षेत्र सामान्य छन्। पुरानो लगानी उठ्ने सम्भावना रहेको छ।

कुम्भः स्वयम्सेवक बन्नुपर्ने छ। गाडी, मेसिन, हतियार र कुकुरसँग सचेत हुनुपर्ने देखिन्छ। पिपलको दर्शन गरेमा सबै काम बन्ने योग रहेको छ।

मीनः दिन राम्रो छ। वैदेशिक क्षेत्रबाहेक सबै क्षेत्रमा अवरोध हुनेछैन। व्यापारमा फाइदा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुन्छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारबाट साथ र सहयोग मिल्नेछ। प्रेममा सफलता प्राप्त होला।

Previous Post

डेडिकेटेड लाइनको समस्या चाँडै समाधान हुन्छ ः अर्थमन्त्री डा महत

Next Post

टाट पल्टिएको ५ वर्षपछि तलब दिन नेपाली कामदार खोज्दै साउदी कम्पनी

सम्बन्धित खबर

हान्टाभाइरस–प्रभावित क्रूज जहाज नेदरल्याण्डमा अवतरण
फिचर-ब्यानर

हान्टाभाइरस–प्रभावित क्रूज जहाज नेदरल्याण्डमा अवतरण

२९ बैशाख २०८३,
पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु
फिचर-ब्यानर

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

२९ बैशाख २०८३,
सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ
समाचार

सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

२९ बैशाख २०८३,
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
समाचार

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

२९ बैशाख २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

२९ बैशाख २०८३,
कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि
समाचार

कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि

२९ बैशाख २०८३,
Load More
Next Post

टाट पल्टिएको ५ वर्षपछि तलब दिन नेपाली कामदार खोज्दै साउदी कम्पनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In