• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

के तपाईंको निन्द्रामा बरबराउने बानी छ ? यसरी पाउनुस् छुटकारा

by
१५ पुस २०८०,
0
के तपाईंको निन्द्रामा बरबराउने बानी छ ? यसरी पाउनुस् छुटकारा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कतिपय मानिसहरूको निन्द्रामा बोल्ने वा बर्बराउने बानी हुन्छ । निन्द्रामा बोलेका कुराहरू उनीहरूलाई नै थाहा हुँदैन ।

निन्द्रामा बरबराउने बानीलाई अङ्ग्रेजीमा ‘सोम्नीलोकी’ भनिन्छ । यसरी बरबराउने मानिसको अवचेतन मनका कुरा थाहा पाइने हुनाले धेरैलाई बरबराहट सुन्न मजा नै आउँछ ।

चिकित्सकका अनुसार निन्द्रामा बर्बराउनुले पर्याप्त निद्रा नपुगेको भन्ने सङ्केत दिन्छ । ज्वरो आएको बेला, धेरै तनावका कारण, दिनभरका थकान, रक्सी मदिराको सेवन लगायतका कारण निद्रामा मानिसहरू बरबराउने चिकित्सकहरू बताउँछन् ।

यस्तै, लामो समयसम्म निद्रा लाग्ने औषधिको सेवन गर्ने व्यक्ति, कुनै ठूलो दुर्घटनामा परेका वा बलात्कारजस्ता घटनाका पीडितमा पनि यस्तो समस्या हुन सक्छ ।

यो समस्याबाट छुटकारा पाउन धेरै कुरा दिमागमा नखेलाउने, चिन्ता नलिने र कामको बोझ सहज पार्नुपर्छ । समयमा सुत्ने र उठ्ने गर्नुपर्छ । यस्तै, शारीरिक स्वास्थ्यमा ध्यान दिनुपर्छ । रक्सी तथा लागूऔषधको प्रयोग गर्नुहुँदैन ।

लामो समयसम्म निद्रा लाग्ने औषधिको सेवन गर्नुहुँदैन । चिकित्सकहरूले कहिलेकाहीँ बर्बराउनुलाई सामान्य रुपमा लिने गरेका छन् । तर, नियमित बर्बराउने, उठेर हिँड्ने तथा झस्किने समस्या भइरहेमा मनोचिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ ।

Previous Post

एघार प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

Next Post

बन्दीपुरको चुनपहरामा चट्टान आरोहण

सम्बन्धित खबर

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
आर्थिक

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

२७ बैशाख २०८३,
मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति
आर्थिक

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

२७ बैशाख २०८३,
जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी
फिचर-ब्यानर

जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

२७ बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
आर्थिक

रास्वपाको सचिवालय बैठक बस्दै

२७ बैशाख २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

२७ बैशाख २०८३,
एघार वर्षपछि ग्रामीण सडक कालोपत्र
आवाज

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

२७ बैशाख २०८३,
Load More
Next Post
बन्दीपुरको चुनपहरामा चट्टान आरोहण

बन्दीपुरको चुनपहरामा चट्टान आरोहण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In