• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पुटिनद्वारा पुनः राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा, विपक्षी नेता बेपत्ता हुनुमा आशंका

by
९ पुस २०८०,
0
के पुटिनमाथि आक्रमण भएको हो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ मा हुने चुनावमा पुनः उम्मेदवारी दिने घोषणा गरेपछि रुसका पूर्वउपऊर्जामन्त्री भ्लादिमिर मिलोभले रूसी विपक्षी नेता एलेक्सी नाभाल्नी बेपत्ता हुनु ‘कुनै संयोग’मात्र नभएको बताएका छन् । १७ दिनदेखि हराइरहेका रूसी विपक्षी नेता नाभाल्नी शुक्रबार भिडियो लिङ्कमार्फत अदालतमा भएको दुई सुनुवाइमा अनुपस्थित रहेको उनको टोलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नाभाल्नीलाई मस्कोको पूर्वमा रहेको एक दण्डात्मक उपनिवेशमा राखिएको थियो र उनलाई ‘अतिवादी समुदाय सिर्जना गरेको, चरमपन्थी गतिविधिलाई वित्तपोषण गरेको’ र अन्य थुप्रै अपराधमा दोषी ठहर भएपछि अगस्टमा १९ वर्षको जेल सजाय सुनाइएको थियो ।

मिलोभले भने, ‘मलाई लाग्छ यो सुनियोजित रणनीति हो । यो कुनै संयोग होइन । नाभाल्नी ठीक त्यही क्षण गायब भएका थिए, जतिबेला तथाकथित राष्ट्रपति चुनावको घोषणा गरिएको थियो र पुटिनले फेरि चुनाव लड्ने घोषणा गर्नुभयो ।’

‘वास्तवमा पुटिनले अर्को कार्यकालका लागि धम्की, दमन, समाजमाथि दबाब दिएर क्रेमलिन प्रवेश गर्न लागेका छन् र यो स्पष्ट रूपमा सबै विपक्षी शक्तिहरूको लागि ‘नकारात्मक सन्देश’ हो’ मिलोभले भने ।

नाभाल्नीको टोलीले टेलिग्रामपोस्टमा भनेको छ, ‘नाभाल्नी १७ दिनदेखि हराइरहनुभएको छ । आज एलेक्सीले दुई सुनुवाई गर्नुपर्ने थियो । उहाँलाई फेरि अदालतमा ल्याइएन । नाभाल्नी आफ्ना साथीहरूसँग यति लामो समयसम्म सम्पर्कमा नआएको पहिलो घटना हो ।’

नाभाल्नीको अनुपस्थितिको लामो अवधिले उनको स्वास्थ्य र सुरक्षाको बारेमा पनि चिन्ता उत्पन्न गरेको छ । सीएनएनका अनुसार नाभाल्नी केही दिनदेखि हराइरहेकाले उनका सहयोगीहरूले उनको वर्तमान स्थान वा स्थितिको बारेमा पूर्ण र भरपर्दो विवरणको लागि क्रिप्टोकरेन्सी इनामको प्रस्ताव गर्दै जानकारीको लागि पुनः सूचना जारी गरेका छन् ।

नभाल्नीको अनुपस्थितिबारे गत हप्ता पटक–पटक सोधिएको प्रश्नमा क्रेमलिनले भनेको छ, ‘राज्यले न त कैदीहरूको भाग्य र सम्बन्धित संस्थामा उनीहरूको बसाइको प्रक्रियाको निगरानी गर्ने उद्देश्य राख्दैन ।’ सीएनएनका अनुसार नाभाल्नीले दुई दशकभन्दा लामो शासनकालमा पुटिनको वैधानिकताका लागि सबैभन्दा गम्भीर चुनौती खडा गरेका थिए ।

सन् २०२० मा सोभियत कालको नोभिचोक नामक विष ९नर्भ एजेन्ट० खुवाएपछि उनलाई रूसबाट जर्मनी लगिएको थियो । नाभाल्नीलाई साइबेरियाको ओम्स्क शहरबाट गम्भीर अवस्थामा हेलिकप्टरमार्फत उद्धार गरी बर्लिनको अस्पतालमा लगिएको थियो ।

सीएनएनका अनुसार नाभाल्नी सन् २०२१ को जनवरीमा रुस फर्केपछि उहाँलाई सन् २०१३ मा उनीविरुद्ध ल्याइएको जालसाजीसम्बन्धी मुद्दासँग सम्बन्धित प्रोबेशनका शर्तहरू उल्लंघन गरेको अभियोगमा तत्काल जेलमा राखिएको थियो । उनले युक्रेनविरुद्ध रूसको युद्धको विरुद्धमा जेलबाटै अभियान चलाएको र युद्धको सार्वजनिक विरोध जुटाउने प्रयाससमेत गरेको रूसी सञ्चारमाध्यमले जनाएका छन् ।

Previous Post

शिवपुरी बाबाका केही अमर वाणीहरु

Next Post

सुरुङ मार्ग निर्माण गर्न सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने

सम्बन्धित खबर

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा
खेलमैदान

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१५ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

१५ असार २०८३,
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
आवाज

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
Load More
Next Post
सुरुङ मार्ग निर्माण गर्न सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने

सुरुङ मार्ग निर्माण गर्न सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In