• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

    किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

    छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

    बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ज्याकेट लगाएको भन्दै प्रिन्सिपलुद्वारा विद्यार्थीमाथि कुटपिट

by
५ पुस २०८०,
0
ज्याकेट लगाएको भन्दै प्रिन्सिपलुद्वारा विद्यार्थीमाथि कुटपिट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विद्यालय पोसाकको बाहिरपट्टिबाट ज्याकेट लगाएर आएका एक विद्यार्थीलाई प्रिन्सिपलले निर्घात कुटपिट गरेका छन्। रुपन्देहीको रोहिणी गाउँपालिका–७ मा रहेको मोडेल गोल्डेन फ्यूचर इङ्गलिस स्कुलका प्रिन्सिपल शम्भु यादवले कक्षा ८ मा अध्ययनरत विद्यार्थी आकाश गुप्तालाई कुटपिट गरेका हुन् ।

चिसो मौसम भएकाले विद्यार्थी गुप्ताले विद्यालयले तोकेको भन्दा फरक ज्याकेट लगाउनु भएको थियो। विद्यालयमा ज्याकेट खोल भनेर दबाब दिएका प्रिन्सिपलले विद्यार्थी गुप्ताले नमानेपछि कुटपिट गरेको आफन्तको दाबी छ। घटना पुस १ गतेको हो । पीडित विद्यार्थी गुप्ताले भने , ‘‘जाडो छ सर ज्याकेट नखोले हुँदैन भनेर भनेको त प्रिन्सिपल सरले मलाई मुक्का हान्नुभयो। ’’

उनका अनुसार विद्यालयमा रहेको कलमा पानी खाइरहेको अवस्थामा प्रिन्सिपल यादवले आएर आउटड्रेस किन लगाएको भन्दै सोधेर एक्कासि कुटपिट गरेका थिए । गुप्ताले भने , ‘‘मैले अरू साथीले पनि ज्याकेट लगाएका छन्, भोलिदेखि अरू कपडा लगाउँछु सर भनेको थिएँ तर मलाई एकाएक हातपात गर्नुभयो। ’’

गुप्ताको आँखा, कान, छाती, हातको औँलालगायतमा चोटपटक लागेको छ। विद्यालय पोसाक पनि च्यातिएको छ। आकाशका ठुलो बुवा अर्जुनप्रसाद गुप्ताले पटक९पटक प्रिन्सिपल यादवले आकाशलाई कुटपिट गर्दै आएको बताए ।

उनले पटक९पटक कुटपिट गरेपछि आफूहरू कानुनी उपचारमा जाने बताए । उनले भने ‘‘गाउँपालिकाको शिक्षा शाखामा उजुरी दिएका छौँ, प्रहरीकोमा पनि उजुरी दिन्छौँ।’’गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेले विद्यार्थीमाथि कुटपिट भएकाबारे उजुरी आएको बताउनुभयो। उहाँले यस विषयमा प्रिन्सिपललाई स्पष्टीकरण सोधेको जानकारी दिए । उनले स्पष्टीकरण आएपछि कारबाही प्रक्रिया अघि बढ्ने बताए ।

स्कुलका प्रिन्सिपल यादवले आउटड्रेस लगाएर आएपछि सोधपुछ गर्ने क्रममा आफूमाथि हातपात गरेपछि धकेल्दा चोट लागेको बताए । ‘‘मैले विद्यार्थीलाई कुटपिट गर्ने कुरा हुँदैन, ममाथि जाइलागेपछि धकेल्ने क्रममा मेरो हातको घडीले छाला कोतारिएको हो’’, उनले भने , ‘‘अन्यथा अरू केही भएको छैन।’’

Previous Post

रुसी सेनामा कार्यरत अर्का नेपालीको निधन, युक्रेनमा चार जना बन्दी

Next Post

पिएसजीको जितमा एम्बाप्पेको दुई गोल

सम्बन्धित खबर

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द
समाचार

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

१५ भदौ २०८३,
किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष
समाचार

किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

१५ भदौ २०८३,
छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…
समाचार

छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

१५ भदौ २०८३,
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे
समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

१५ भदौ २०८३,
बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित
समाचार

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

१५ भदौ २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

१५ भदौ २०८३,
Load More
Next Post
पिएसजीको जितमा एम्बाप्पेको दुई गोल

पिएसजीको जितमा एम्बाप्पेको दुई गोल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In