• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘रोग पहिचानको प्रवेशद्वार नै छायामा’

by
१ पुस २०८०,
0

Doctor.

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । नेपालमा अहिले पनि अस्पताल गएर कुन चिकित्सक कहाँ उपचार गराउने भनेर अलमल हुन्छ । यसरी अलमलिएको बिरामीलाई टिकट काट्ने कर्मचारीले रोगको प्रकृति अनुमान गरेर सोहीअनुसार चिकित्सक कहाँ पठाउने प्रचलन छ ।

नभए बिरामी आफैँले चिनेको वा नाम सुनेको भारमा चिकित्सक कहाँ पठाइदिनु भन्ने गरिएको छ । डा। विश्वराज दवाडी प्रारम्भिक अवस्था पहिचानको प्रवेशद्वारका रूपमा रहेको ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन’ विभागको विकास र विस्तारको अभावमा यो अलमल देखिरहेको बताउछन् । जसकारण बिरामीले रोग पहिचानमै धेरै समय र पैसाको नोक्सानी बेहोर्नु परिरहेको उनी बताउछन् ।

“चिकित्सा विज्ञानमा सबैभन्दा ठूलो काम नै रोगको सही पहिचान गर्नु हो । रोग पहिचानका लागि सही प्रक्रिया सुरु भएपछि मात्रै त्यसको निदान सहज हुन्छ । सहजीकरणको काम विशेषज्ञता हासिल गरेका चिकित्सक सम्मिलित ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एसोशियसन’ ९जिपिइम्यान० विभागले गर्ने हो”, डा। दवाडी भन्छन्, “नेपालमा यससम्बन्धी खासै जानकारी दिने गरिँदैन । नागरिकको विश्वासका लागि प्रचारप्रसारको अभाव हुनुका सौ धेरै अस्पतालमा उक्त विभाग नै हुँदैन । जसले गर्दा बिरामी धेरै अस्पताल र चिकित्सक कहाँ भौतारिने र अन्तमा पैसा खर्चसँगै स्वास्थ्यमा थप जटिल समस्या आइसकेको हुन्छ ।”

डा। जयनारायण साह पनि नेपालमा २५ शय्याभन्दा माथिका अस्पतालमा अनिवार्यरुपमा जिपिइम्यान सम्मिलित विभागको व्यवस्था गर्नुपर्ने कानुनी व्यवस्था भए पनि धेरै अस्पतालमा त्यसको अभ्यास नरहेकाले छायामा परेको बताउछन् ।

“जनरल भनेपछि सामान्य हो भनेर त्यहाँ किन जाने भन्ने प्रचलन छ । तर त्यहाँका चिकित्सक मेडिकल अधिकृतभन्दा माथिल्लो विशेषज्ञता हासिल गरेका विज्ञ हुन्छन् भन्ने जानकारी दिनुपर्ने अवस्था छ”, जानकी मेडिकल कलेज शिक्षण अस्पताल धनुषा, शिक्षण विभाग प्रमुखसमेत रहेका डा। साहले भने, “त्यसको अभावमा कि त बिरामीले रोगको प्रकृतिअनुसार घरबाटै डाक्टर पहिचान गरेर आउने कि त टिकट काउन्टरको कर्मचारीले भनेअनुसार जाने अवस्था छ । जसकारण बिरामीले यताउता भौतारिरहनुपरेको हुन्छ ।”

डा. शिवशङ्कर साह सो विधाका विशेषज्ञ चिकित्सकहरूले रोगको पहिचान, सोको निदानका लागि सम्बन्धित चिकित्सकसँग सम्पर्क स्थापित गरी बिरामीलाई धेरै ठाउँ धाउने र थप समस्यामा पर्ने अवस्थाबाट जोगाउने तर्क गर्छन् । “बिरामीले सुनेको र चिनेको भारमा रोगसँग असम्बन्धित चिकित्सक रोज्ने, रोगको डाइग्नोसिसमै अल्झिँदा सम्बन्धित चिकित्सकसम्म पुग्दा समय, अर्थ र स्वास्थ्यमा थप जटिलता उत्पन्न हुने गरेको छ । त्यसबाट जोगिन र जोगाउन सबै सचेत हुनुपर्छ । त्यो भनेको जिपिइम्यान विभागको विकास र विस्तार नै हो ।”

शुक्रबार जानकी मेडिकल कलेजमा आयोजित जिपिइम्यानको सेमिनारमा सहभागी हुन यहाँ आएका चिकित्सकको भनाइ हुन् यी । यो विधाका चिकित्सकको सङ्गठन जिपिइएमएएनका केन्द्रीय महासचिवसमेत रहेका डा। विश्वराज दवाडीले नेपालमा हाल पाँच सयभन्दा बढी चिकित्सकहरू रहेकामा करिब पचास प्रतिशतले अवसरका लागि नेपाल छोड्ने गरेका जानकारी दिए । सो विधासम्बन्धी विशेषज्ञ चिकित्सकलाई नेपालमै रोक्नका लागि अस्पतालहरूमा सेवा विस्तार र नागरिकमा विश्वास अभिवृद्धि गर्न आफ्नो संस्थाले काम गरिरहेको उनले बताए।

त्यसै गरी शिक्षण अस्पताल सञ्चालक समितिका अध्यक्ष ओपी पाण्डेले विगत २३ वर्षदेखि चिकित्सा सेवाका विभिन्न विधामा दक्ष जनशक्ति उत्पादनका साथै नागरिकलाई आधारभूत चिकित्सकीय सेवा प्रदान गर्दै आएको अस्पतालले ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन’ विभाग स्थापना गरेर सेवालाई थप व्यवस्थित बनाउने काम गरिरहेको बताए ।

अस्पताल निर्देशक प्रा। डा। धर्मदत्त सुवेदीले आफ्नो मेडिकल कलेजले रोग पहिचानको ‘प्रवेशद्वार’ का रूपमा रहेको उक्त विभाग स्थापना गरेर काम गर्नुका साथै सोही विषयमा अध्ययन र अध्यापन पनि गराइरहेको जानकारी दिए । हाल सो विधाका दुई जना विशेषज्ञ र एमडिजिपिए अध्ययनरत चार जना चिकित्सकले सेवा दिइरहेका उनले जानकारी दिए ।

सुवेदीले अन्तरङ्ग तथा बहिरङ्ग सेवामार्फत अस्पतालले वर्षमा एक लाखभन्दा बढी नागरिकलाई स्वास्थ्य उपचार दिइरहेको र गाउँ गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी सेवा प्रदान गर्ने गरेकोसमेत बताए ।

विसं २००३ देखि पठनपाठन सुरु गरेको सो मेडिकल कलेजमा अहिले १८औँ ब्याचलाई पढाइरहेको छ । शैक्षिक कार्यक्रमअन्तर्गत एमडी, एमएस, एमबिबिएसका साथै स्टाफ नर्स कोर्ष पनि सञ्चालनमा छ । यी सबै कार्यक्रमबाट हालसम्म दुई हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

Previous Post

नेपाल सुपर लिगः आज काठमाडौँ र धनगढी खेल्दै

Next Post

करार अवधि सकिए पनि नेपाल फर्किन दिँदैन रोजगारदाता

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
दश महिनामा रामेछापबाट साढे ६ हजार युवा शक्ति बाहिरिए

करार अवधि सकिए पनि नेपाल फर्किन दिँदैन रोजगारदाता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In