• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

    लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोप–२८ मस्यौदा सम्झौतामा जीवाश्म इन्धन उत्पादन र खपतलाई कम गर्न आह्वान, असहमतका स्वर उठे

by
२६ मंसिर २०८०,
0
कोप–२८ मस्यौदा सम्झौतामा जीवाश्म इन्धन उत्पादन र खपतलाई कम गर्न आह्वान, असहमतका स्वर उठे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दुबई। संयुक्त राष्ट्रसङ्घीय अमिराती अध्यक्षले सोमबार प्रस्ताव गरेको जलवायु सम्झौताको नयाँ मस्यौदामा जीवाश्म इन्धनको उत्पादन र खपतलाई कम गर्न आह्वान गरिएको छ। यद्यपि, सम्झौतामा अहिले ‘चरणबद्ध अन्त्य’को उल्लेख गरिएको छैन।

कोप(२८ का अध्यक्ष एवं संयुक्त अरब इमिरेट्स ९युएई०को राष्ट्रिय तेल कम्पनीका प्रमुख सुल्तान अल जाबेरको नेतृत्वमा तयार पारिएको मस्यौदा सम्झौताको पाठ दुबईमा वार्षिक जलवायु सम्मेलनको अन्तिम दिनको पूर्वसन्ध्यामा जारी गरिएको थियो।

मस्यौदामा ‘विज्ञानलाई ध्यानमा राख्दै सन् २०५० अघि वा वरपर शुद्ध शून्य हासिल गर्न सकियोस् भन्ने हिसाबले उचित, व्यवस्थित र न्यायसङ्गत तरिकाले जीवाश्म इन्धनको खपत र उत्पादनलाई कम गर्न आह्वान गरिएको छ।’ शुक्रबार यसअघिको मस्यौदामा ‘चरणबद्ध अन्त्य’ शब्द समावेश थियो। उक्त शब्दमा जलवायु अभियानकर्ता, तल्लो टापुका राज्य र युरोपेली युनियनले जोड दिइरहेका थिए।

साउदी अरब, इराक र ओपेक तेल गठबन्धनका प्रमुखले कोप(२८ को कुनै पनि सम्झौतामा जीवाश्म इन्धनलाई लक्षित गर्ने भाषाको विरोध गरेका छन्।

यसैबीच जलवायु परिवर्तनबाट लोप हुने डर भएका साना टापुहरूको समूहले सोमबार दुबईमा जलवायु वार्तामा नयाँ मस्यौदा सम्झौताको निन्दा गर्दै उनीहरूको चासोहरूलाई बेवास्ता गरिएको बताएका छन्।

साना टापु राज्यहरूको गठबन्धनका अध्यक्ष सामोआका तोओलेसुलुसुलु सेड्रिक सुस्टरले भने, ‘हाम्रो आवाज सुनिएको छैन भन्ने हामीलाई लागेको छ, धेरै अन्य पक्षहरूले प्रक्रियाको पारदर्शिता र समावेशितामा सम्झौता गर्दै प्राथमिकतात्मक व्यवहारको आनन्द लिएको प्रतीत हुन्छ।’

त्यस्तै युरोपेली युनियन ९इयु० का जलवायु प्रमुखले जीवाश्म इन्धनलाई चरणबद्ध अन्त्यको आह्वान गर्न असफल रहेको सोमबार प्रस्तावित सम्झौतमाथि निराशा व्यक्त गरेका छन्।

इयुका जलवायु आयुक्त वोपके होकेस्ट्रले पत्रकारहरूसँग भने, ‘मस्यौदा सम्झौतामा केही राम्रा कुरा छन् तर समग्रमा यो स्पष्टरूपमा अपर्याप्त छ, जुन समस्या समाधान गर्नका लागि हामी यहाँ आयौँ, त्यसलाई सम्बोधन गर्न यो पर्याप्त छैन।’

जीवाश्म इन्धनको चरणबद्ध अन्त्य गर्ने मस्यौदा प्रस्तावको माग कमजोर हुँदै गएपछि अमेरिकाले जीवाश्म इन्धनका बारेमा कडा भाषाका लागि आह्वान गरेको छ।

‘हामी मस्यौदा तयार गर्ने धेरै मानिसको प्रयासहरूको सराहना गर्दछौँ, उहाँहरूले विभिन्न चासोलाई सन्तुलित गर्न चाहनुभएको छ’, विदेश मन्त्रालयका एक प्रवक्ताले भने, ‘एउटै समयमा जीवाश्म इन्धनको मुद्दासहित न्यूनीकरण खण्डलाई पर्याप्तरूपमा बलियो बनाउन आवश्यक छ र वित्त खण्डमा भएका अशुद्धहरूलाई सच्याउनु पर्छ।’

फ्रान्सले पनि जीवाश्म इन्धनको चरणबद्ध अन्त्यको माग पूरा नगर्ने नयाँ मस्यौदा सम्झौताप्रति निराशा व्यक्त गरेको छ। फ्रान्सका ऊर्जा परिवर्तनमन्त्री एग्नेस पन्नियर–रुनाचेरले दुबईमा शिखर सम्मेलनमा भने, ‘यो मस्यौदा अपर्याप्त छ, यसमा यस्तो तत्व छ जुन स्वीकार्य छैन, यो निराशाजनक छ।’

Previous Post

मुख्यमन्त्री कार्की सवार कारमाथि ढुङ्गा प्रहार

Next Post

मनाङको तापक्रम माइनस १६ डिग्रीमा झर्यो

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१४ असार २०८३,
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
आवाज

गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

१४ असार २०८३,
लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

१४ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
Load More
Next Post
मनाङको तापक्रम माइनस १६ डिग्रीमा झर्यो

मनाङको तापक्रम माइनस १६ डिग्रीमा झर्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In