• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जापानमा पहिलोपटक ‘क्लेड १बी एमपक्स’ भाइरसको पुष्टि, कोबेमा सङ्क्रमित महिला

    मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

    ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    धुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा लिइँदै

    जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

    जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

    लागत बढेपछि चपेटामा किसान

    लागत बढेपछि चपेटामा किसान

    सुनको मूल्य घट्यो

    सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घट्यो

    लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

    पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गौतम बुद्ध विमानस्थल नियमित सञ्चालनको माग गर्दै धर्ना

by
२४ मंसिर २०८०,
0
गौतम बुद्ध विमानस्थल नियमित सञ्चालनको माग गर्दै धर्ना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बुटवल । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको माग राख्दै धर्ना सुरु भएको छ ।

विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तर्राष्ट्रिय उडान गर्न सरकार उदासीन रहेको भन्दै सिद्धार्थ सञ्जाल रुपन्देहीको अगुवाइमा आजदेखि विमानस्थलमै धर्ना सुरु भएको हो । उक्त धर्नामा प्रदेशमा गृहमन्त्री सन्तोष पाण्डेय,प्रदेश सांसद सदस्य बसिउद्रिन खान लगायतका जनप्रतिनिधीदेखी सङ्घ संस्थाका पदाधिकारीहरूको साथ रहेको छ ।

सञ्जालको चरणबद्ध आन्दोलन कार्यक्रम अन्तर्गत आइतबारदेखि धर्ना सुरु भएको सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए। उनले गौतम बुद्ध विमानस्थल अर्बौँ लगानी गरेर निर्माण गर्दा पनि सरकारी बेवास्ताका कारण विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको बताए । उनका अनुसार दैनिक २ घण्टाका दरले धर्ना कार्यक्रम विमानस्थल परिसरमा सञ्चालन हुनेछ ।

सञ्जालले यसअघि नियमित सञ्चालनको माग गर्दै प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री देखि विभिन्न निकायलाई ज्ञापन पत्र बुझाइएको थियो । २०७९ जेठ २ गते गौतम बुद्ध विमानस्थल उद्घाटनका दिनबाटै कुवेतको जजिरा एयरलाइन्सले सातामा तीन उडान गरेको थियो । त्यसको केही समयपछि हिमालय एयरलाइन्स पनि चार्टर्ड उडान सुरु गरेको थियो । अहिले दुबै एयरलायन्सले उडान रोकेका छन् । नेपाल एयरलाइन्सले अहिले ट्रान्जिट उडान गरिरहेको छ । विमानस्थल सञ्चालनको आशामा करोडौँ लगानी गरेका व्यावसायीहरु अहिले विमानस्थल चलायमान नहुँदा निराश भएका छन् ।

Previous Post

अन्तरिक्षमा फेला परे ६ ‘अद्भुत ग्रह’

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

जापानमा पहिलोपटक ‘क्लेड १बी एमपक्स’ भाइरसको पुष्टि, कोबेमा सङ्क्रमित महिला
आवाज

मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

१ साउन २०८३,
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
आवाज

धुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा लिइँदै

१ साउन २०८३,
जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…
आर्थिक

जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

१ साउन २०८३,
लागत बढेपछि चपेटामा किसान
आवाज

लागत बढेपछि चपेटामा किसान

१ साउन २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घट्यो

१ साउन २०८३,
लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश
आवाज

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

१ साउन २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In