• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च

    दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च

    ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

    ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

    कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

    कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

    काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

    काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

….जब गम्भीर अवस्थामा पुग्छन्

by
१६ मंसिर २०८०,
0
….जब गम्भीर अवस्थामा पुग्छन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एक दशकदेखि आफूलाई गायनमा सफल बनाउन सकेका छन् र्यापर बादशाह। उनले बलिउडलाई सुपरहिट गीतहरू दिएका छन्। जसमध्ये ‘अभी तो पार्टी सुरु हुई है’, ‘काला चश्मा र बेबीको बेस पसन्द है’ रहेको छ।

बादशाले बेलायतको आधिकारिक सङ्गीत चार्टमा धेरै पटक शीर्ष स्थान हासिल गरेका छन् र उनी आफूले गाएको गीतको कारण पनि भाइरल छन्।

सोसल मिडिया, टीभी विज्ञापन र ट्यालेन्ट शोमा देखिररहने उनको लागि गायन क्षेत्र त्यतिधेरै सजिलो पनि रहेन। उनी मानसिक स्वास्थ्यसँग जुधिरहे। उनी भन्छिन्, ‘थेरापी लिनु धेरै जरुरी छ।’ बादशाहको सक्कली नाम आदित्य प्रतीक सिंह सिसोदिया हो। उनी धरै ठुलो समस्याबाट गुज्रिएको बताउँछन्।

दक्षिण एसियाली समुदायहरूमा मानसिक स्वास्थ्यको बारेमा कुरा गर्न सजिलो छैन, किनकि यो मुद्दा सामान्यतया वर्जित मानिन्छ। तर बादशाहको विचारमा यसको उपचार चोटपटकमा प्लास्टर लगाएजत्तिकै सजिलो हुनुपर्छ।

जब पहिलो–पटक अट्याक भयो

संगीत उनको लागि उपचार मात्र होइन विचार पनि हो। जब उनलाई सन् २०१४ मा लण्डनबाट फर्कने क्रममा उनलाई प्यानिक अट्याक भएको थियो।

उनी भन्छन्, ‘मुटुको धड्कन तीव्र भएकाले मलाई लाग्यो कि यो हृदयाघात हो। मैले फोन निकालेर लेख्न थालें। त्यसपछिको १५ मिनेटमा म एकदम ठीक भएँ। अनि त्यही बेला मैले महसुस गरें कि यो संगीतको प्रभाव हो।’

जब उनी गम्भीर अवस्थामा हुन्छन् तब उनी संगीतलाई नै खोज्छन्।

भलै उनी आफ्नो गीत ‘पार्टी’ को लागि चर्चित छन् तर उनी सन् २०२० मा रिलिज भएको एल्बम ‘द पावर अफ ड्रीम्स अफ अ किड’ को ‘फोकस’ र ‘घर से दूर’ जस्ता गीतहरूमा आफू भावनात्मक रुपमा पारदर्शी रहेको बताएका छन्।

उनी विश्वास गर्छन् कि यो खुलापनले उनलाई ‘वास्तविक प्रशंसकहरू’सँग जोड्दछ।

अभिव्यक्ति स्वतन्त्रताबारे के भन्छन् बादशाह

भारत विश्वको सबैभन्दा ठूलो लोकतन्त्र हो तर अभिव्यक्ति स्वतन्त्रतामा कथित प्रतिबन्धका लागि आलोचना भइरहन्छ र विवादास्पद मुद्दाहरूमा टिप्पणी गरेको कारण धेरै प्रमुख व्यक्तित्वहरू आलोचनाको शिकार भएका छन्।

बादशाह भन्छन् कि शब्दहरूलाई धेरै किसिमले व्याख्या गर्न सकिन्छ तर बुझ्नु अति आवश्यक छ। उनको प्राथमिक उद्देश्य ‘मनोरञ्जन’ हो र उनी बच्चाहरूको शिक्षा र जलवायु परिवर्तन जस्ता महत्त्वपूर्ण कुराहरूमा आफ्नो प्रभाव प्रयोग गर्न रुचाउँछन्। ‘यो पनि राम्रो कर्म हो। यदि म यसमा सफल भएँ भने म खुसी महसुस गर्छु’, उनले भने।

Previous Post

कांग्रेस पार्टी परिबर्तन नभएसम्म देशमा सुशासन नआउने

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च
फिचर-ब्यानर

दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च

२३ भदौ २०८३,
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
फिचर-ब्यानर

‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

२३ भदौ २०८३,
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
फिचर-ब्यानर

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

२३ भदौ २०८३,
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
समाचार

कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

२३ भदौ २०८३,
काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन
समाचार

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

२३ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
फिचर-ब्यानर

जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

२३ भदौ २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In