• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    ड्रोनमा अमेरिकाको नयाँ कर

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लघुकथाः चोट

by
१५ मंसिर २०८०,
0
लघुकथाः तीज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वि.वि.याक्खा

गरिबी र अभाव साथै तिरस्कार के हो भनेर राम्रोसँग थाहा थियो । किनभने रिदमले जीवनमा यी कुराहरू भोग्दै नै आएका थिए । तैपनि उसले जिन्दगीमा आफ्नो उद्देश्य र रुचि अनुरुपकै मेहनत र काम गर्न भने जोश र जाँगरका साथ नै लागिपरिरहे ।
आफन्त र चिनेजानेकाहरुले उसलाई एक खोटो पैसा ठान्दथे । यतिसम्म कि उसलाई कसैले नातेदार भनेर चिनाउन लाज मान्थे ।
रिदम मनमनै केही न केही त गर्नुपर्छ भनेर भन्ने चाहिँ अठोट लिन्थे । अरुभन्दा केही फरक प्रतिभाको भएर पनि अनौठो देखिन्थे । सायद ! केही भविश्य नै नदेखेर होला उनलाई बिबाहसम्म गर्ने तयारीमा पुगेकी ती प्रेमिका सोनिराले पनि अन्तै बाटो मोडिन । तैपनि होस् सम्हालिएर निरन्तर उनी आफ्नै उद्देश्यमा लागिरहे ।
एक अन्तर्राष्ट्रिय चित्रकारिता प्रत्योगितामा रिदम बिजेता बनेको र उसले सुबिधासम्पन्न आकर्षक पुरस्कार जितेको कुराहरु देश तथा विदेशीका सञ्चार क्षेत्रहरुमा एकैपटक सनसनी छाउन पुग्यो ।
यस्तैमा पत्रकारले सोध्यो— तपाईंका सफलताको राज के हो ?
रिदमले श्वास तान्दै भने — जीवनमा मैले प्राप्त गरेको चोट हो ।
यति बेला भने हिजोका तिनै आफन्त र साथीभाइहरुका फोन निरन्तर आइरहेका थिए ।

Previous Post

नक्कली भुटानी शरणार्थी प्रकरणः बालकृष्ण खाणका हकमा न्यायधीशको राय बाझियो

Next Post

नक्कली भुटानी शरणार्थी प्रकरणः ६ जनालाई धरौटीमा छाड्न आदेश

सम्बन्धित खबर

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

१९ भदौ २०८३,
ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्
आवाज

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

१९ भदौ २०८३,
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

१९ भदौ २०८३,
जुम्लाका किसानलाई स्याउ टिप्न चटारो
आर्थिक

जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

१९ भदौ २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

ड्रोनमा अमेरिकाको नयाँ कर

१९ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
जीवन शैली

पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

१९ भदौ २०८३,
Load More
Next Post
नक्कली भुटानी शरणार्थी प्रकरणः ६ जनालाई धरौटीमा छाड्न आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणः ६ जनालाई धरौटीमा छाड्न आदेश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In