• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निजामतीमा ‘नो पोलिटिक्स’: युनियन खारेज, राजनीति गरे सिधै आउट

    निजामतीमा ‘नो पोलिटिक्स’: युनियन खारेज, राजनीति गरे सिधै आउट

    विनाशकारी भूकम्प गएको आज ११ वर्ष पूरा, स्मृति दिवस मनाइँदै

    विनाशकारी भूकम्प गएको आज ११ वर्ष पूरा, स्मृति दिवस मनाइँदै

    थापाथलीमा बाक्लो संख्यामा प्रहरी परिचालन, पोका पन्तुरा बोकेर निस्कदै सुकुम्बासीहरु (फोटोफिचर)

    थापाथलीमा बाक्लो संख्यामा प्रहरी परिचालन, पोका पन्तुरा बोकेर निस्कदै सुकुम्बासीहरु (फोटोफिचर)

    प्रधानाध्यापकमाथि कड्किने रास्वपा सांसदलाई रास्वपा सांसदकै जवाफ: ‘हजारौँ नमस्ते गरेको दुई महिनामै नबिर्सौँ, भुईँ नछोडौँ’

    प्रधानाध्यापकमाथि कड्किने रास्वपा सांसदलाई रास्वपा सांसदकै जवाफ: ‘हजारौँ नमस्ते गरेको दुई महिनामै नबिर्सौँ, भुईँ नछोडौँ’

    सशस्त्र प्रहरीका ७ जना एसपी एसएसपीमा बढुवा सिफारिस

    सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस

    स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैनः राष्ट्रपति पौडेल

    भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छः राष्ट्रपति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दशैं तिहारको बीचमा ३० हजार पर्यटक कालिञ्चोक पुगे

by
१३ मंसिर २०८०,
0
दशैं तिहारको बीचमा ३० हजार पर्यटक कालिञ्चोक पुगे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोलखा- दोलखा जिल्लाको धार्मिक,तथा पर्यटकीय क्षेत्र कालिञ्चोकमा आन्तरिक तथा बाह्र पर्यटकको चहलपहल बढेको छ ।

बडा दशैँ देखी यस क्षेत्रमा आन्तरिक तथा बाह्र पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएकोमा तिहार पछि पनि उल्लेखनीय रूपमा जिल्ला भित्र र आसपासका जिल्लाबाट आउने पर्यटकले कुरी र मन्दिर क्षेत्रमा चहलपहल बढेको स्थानीय होटेल व्यवसायी नवराज पाख्रिनले बताएका छन् ।

कात्तिक महिनामा मात्रै करिब ३० हजार जना कालिञ्चोक भगवतीको दर्शन गर्ने तथा कालिञ्चोक गुम्न आएको उनले सुनाए । त्यस यता पनि आंशिक रूपमा पर्यटकहरूको आवतजावत भइरहेको छ दशैं र तिहारको बीचमा २१ हजारभन्दा बढीले दर्शन गरेका छन् ।

धर्मप्रति आस्थावान् भएर पूजा आराधना गरी कालिञ्चोक भगवतीलाई प्रसन्न पार्न सके मनले चिताएको पूरा हुने विश्वासले दशैं देखि नयाँ वर्ष वैशाखसम्म पर्यटकीय स्थल कालिञ्चोकमा चहलपहल हुने गर्छ । एक महिनाको अवधिमा करिब २० हजारले केबुलकार मार्फत कालिञ्चोक भगवतीको दर्शन गरेका छन् भने,१० हजारको हाराहारी सङ्ख्यामा पैदल मार्ग हुँदै मन्दिर पुगेको पाइएको छ ।

त्यस्तै मंसिर पहिलो साता पनि उल्लेखनीय रूपमा आन्तरिक पर्यटक कालिञ्चोक पुग्न थालेका छन् । समुद्र सतहदेखि तीन हजार ८४२ मिटर उचाइमा अवस्थित कालिञ्चोक भगवतीका बारेमा केही किंवदन्ती प्रचलित छ ।

परापूर्व कालमा कुतीबाट खासा हुँदै भेडा ल्याउँदा कालिञ्चोकबाट नै ल्याउनु पर्दथ्यो । यहाँ आइपुग्दा सात वटा भेडा भेडा हराएका थिए । त्यसपछि गोठालाहरूले कामेर बक्दै अबीर, केशरी र भेटी चढाएपछि भेडा हराउन छोडेको जनविश्वास रहेको छ । त्यसपछि कालिञ्चोक भगवतीलाई मान्ने क्रम सुरु भएको स्थानीय मकरध्वज तमाङले बताए ।

स्कन्द पुराणमा कामाचल गिरी हिमवत खण्डमा हिमालय पर्वत र कालीपुराणमा कलिञ्जर भन्ने उल्लेख भएको ठाउँ नै कालिञ्चोक भएको यससँग सम्बन्धित जानकारहरू बताउँछन् । उनीहरूका अनुसार तीन हजार वर्षसम्म तपस्या गरेर पार्वतीले राक्षस मारेको स्थान नै कालिञ्चोक हो । यहाँ जनै पूर्णिमा, कृष्णाष्टमी समेतमा विशेष मेला लाग्ने गर्दछ । मेलामा धाँमीझाँक्रीको ठूलो भीड हुने गर्दछ भने अन्य भक्तजनहरू पनि छोराछोरी, धन सम्पत्ति, विद्या प्राप्तिका लागि वरदान माग्न आउने गरेको स्थानीयवासीहरु बताउँछन् ।

यहाँ कुनै भगवतीको मूर्ति देख्न पाइँदैन । बाह्रै महिना पानी रहिरहने एउटा कुण्ड छ, त्यसैलाई भक्तजन कालिञ्चोक भगवती भनी पुज्ने गर्दछन् । चरिकोट–कुरी १८ किलोमिटर कच्ची सडक निर्माण भएको छ । कुरीमा सयौँ होटेल लज बनेका छन् । कुरीबाट मन्दिरसम्म पुग्न केबुलकारको पनि व्यवस्था भएको छ ।

महत्त्वपूर्ण र सुरक्षित,धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न स्थानीय सरकार जुरमुराउन लागेको छ । कालिञ्चोकमा केवलकार निमार्णसँगै यो क्षेत्रमा आउनेका सङ्ख्यामा वृद्धि भएको छ । आन्तरिक र बाह्य पर्यटकको चाप बढेसँगै यहाँका होटलहरुमा लगानी थपिँदै गएको छ । आसपासका सुन्द्रावती, लापिलाङ र कालिन्चोक गाउँपालिकाबाट पनि सडक सञ्जाल जोडिन थालेका छन् ।

काठमाडौँतिरबाट त आवतजावत छँदै छ, अब दक्षिणतिर झापासमेतबाट आवतजावत गर्न प्याकेजको रूपमा व्यवस्था मिलाउन लागिएको कालिञ्चोक गाउापाकिा अध्यक्ष अर्जुन शिवाकोटीले बताए । कालिन्चोक भगवती दोलखा जिल्लाको रमणीय एवम् धार्मिक हिसाबले महत्त्वपूर्ण स्थानका रूपमा परिचित छ । कालिन्चोक माताको आँगनमा उभिएर पूर्वदेखि पश्चिमसम्म हिमाल नै हिमालको लाइन देख्दा यहाँ पुग्ने सबैले स्वर्ग पुगेको अनुभूति गर्छन् ।

सुबास बस्नेत

Previous Post

फागुनसम्मका लागि खरिदार कर्मचारीको सरुवा स्थगन,कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन

Next Post

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्नेलाई कारबाही

सम्बन्धित खबर

निजामतीमा ‘नो पोलिटिक्स’: युनियन खारेज, राजनीति गरे सिधै आउट
फिचर-ब्यानर

निजामतीमा ‘नो पोलिटिक्स’: युनियन खारेज, राजनीति गरे सिधै आउट

१२ बैशाख २०८३,
विनाशकारी भूकम्प गएको आज ११ वर्ष पूरा, स्मृति दिवस मनाइँदै
फिचर-ब्यानर

विनाशकारी भूकम्प गएको आज ११ वर्ष पूरा, स्मृति दिवस मनाइँदै

१२ बैशाख २०८३,
थापाथलीमा बाक्लो संख्यामा प्रहरी परिचालन, पोका पन्तुरा बोकेर निस्कदै सुकुम्बासीहरु (फोटोफिचर)
फिचर-ब्यानर

थापाथलीमा बाक्लो संख्यामा प्रहरी परिचालन, पोका पन्तुरा बोकेर निस्कदै सुकुम्बासीहरु (फोटोफिचर)

१२ बैशाख २०८३,
प्रधानाध्यापकमाथि कड्किने रास्वपा सांसदलाई रास्वपा सांसदकै जवाफ: ‘हजारौँ नमस्ते गरेको दुई महिनामै नबिर्सौँ, भुईँ नछोडौँ’
समाचार

प्रधानाध्यापकमाथि कड्किने रास्वपा सांसदलाई रास्वपा सांसदकै जवाफ: ‘हजारौँ नमस्ते गरेको दुई महिनामै नबिर्सौँ, भुईँ नछोडौँ’

१२ बैशाख २०८३,
सशस्त्र प्रहरीका ७ जना एसपी एसएसपीमा बढुवा सिफारिस
समाचार

सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस

१२ बैशाख २०८३,
स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैनः राष्ट्रपति पौडेल
समाचार

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छः राष्ट्रपति

१२ बैशाख २०८३,
Load More
Next Post
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्नेलाई कारबाही

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्नेलाई कारबाही

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In