• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काेरियाकाे भाषा परीक्षाका लागि साउन २६ गतेबाट खुल्ने

    दक्षिण कोरियाको रोजगारी वृद्धि पाँच महिनायताकै उच्च, बेरोजगारी दर २ प्रतिशत

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    नेपाली कांग्रेसद्वारा विपद् प्रभावितका लागि ४६ सदस्यीय मनोसामाजिक परामर्श टोली तयार

    राष्ट्रियसभामा भोटेकोशी बाढीबारे आवाज : जलवायु न्यायका लागि तथ्यसहित अन्तर्राष्ट्रिय पहल गर्न माग

    प्रतिनिधिसभाः नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह

    विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग

    नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वीर अस्पतालका निर्देशक पौडेललाई कार्वाही गर्न पत्राचार

by
१३ मंसिर २०८०,
0
वीर अस्पतालका निर्देशक पौडेललाई कार्वाही गर्न पत्राचार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेललाई कार्वाही गर्न पत्राचार भएको छ। निर्वाचन आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कार्वाहीका लागि पत्राचार गरेको हो।

गएको असारमा डा. पौडेल राजनीतिक दलमा आवद्धता रहेको उजुरी आयोगमा परेको थियो। आयोगले दुई हप्ताअघि मन्त्रालयलगायत संवन्ध निकायमा पौडेलमाथिको उजुरी उपर निर्णय लिन पत्राचार गरेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आयोगबाट पत्र आएको बताए। यस विषयमा मन्त्रालयमा छलफल नभएको र पत्रका विषयमा थप बुझ्ने काम भइरहेको उनको भनाइ छ।

डा। पौडेल पौडेल नेकपा एमालेको सदस्य र एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महासचिव रहेको उजुरी परेको थियो। राजनीतिक दलमा आवद्धता रहेको व्यक्ति सरकारी नियुक्त नपाउने राजनीतिक दलसम्बन्धी ऐन र नेपाल स्वास्थ्य सेवा ऐनमा व्यवस्था गरिएको छ।

मन्त्रालयका प्रवक्ता बुढाथोकीले यदि राजनीतिक दलमा आवद्धता रहेको देखिएमा पौडेलमाथि कार्वाही गरिने बताए। ‘नियुक्त हुनुअघि राजनीतिक दलको आवद्धता नत्यागेको पाइएमा कार्वाही हुन्छ,’ उनले भने।

पौडेल भने आफ्नो राजनीतिक दलमा आवद्धता नरहेको दाबी गर्छन्। बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भने– ‘म राजनीतिक दलमा आबद्ध छैन।’

गएको फागुनमा नियुक्ति पत्र लिएका पौडेलालाई नियुक्त हुनुपूर्व राजनीतिक दल त्याग्नुभएको हो भन्ने प्रश्नमा उनले भने–‘म कहिल्यै राजनीतिक दलमा आवद्ध थिएन। कसरी आवद्धता त्याग्ने ?’

तर उनको यो दाबी गलत देखिन्छ। नेकपा एमालेको वइवसाइट राखिएको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पदाधिकारीमा महासचिव पदमा डा. पौडेलको नाम छ।

Previous Post

विपिन जोशीको रिहाइको पहल गर्न कतार जाँदै परराष्ट्रमन्त्री

Next Post

पति–पत्नीको झगडाले बैङ्कक जाँदै गरेको विमान दिल्ली डाइभर्ट !

सम्बन्धित खबर

काेरियाकाे भाषा परीक्षाका लागि साउन २६ गतेबाट खुल्ने
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाको रोजगारी वृद्धि पाँच महिनायताकै उच्च, बेरोजगारी दर २ प्रतिशत

२५ भदौ २०८३,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
समाचार

नेपाली कांग्रेसद्वारा विपद् प्रभावितका लागि ४६ सदस्यीय मनोसामाजिक परामर्श टोली तयार

२५ भदौ २०८३,
राष्ट्रियसभामा भोटेकोशी बाढीबारे आवाज : जलवायु न्यायका लागि तथ्यसहित अन्तर्राष्ट्रिय पहल गर्न माग
समाचार

राष्ट्रियसभामा भोटेकोशी बाढीबारे आवाज : जलवायु न्यायका लागि तथ्यसहित अन्तर्राष्ट्रिय पहल गर्न माग

२५ भदौ २०८३,
प्रतिनिधिसभाः नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह
राजनीति

प्रतिनिधिसभाः नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह

२५ भदौ २०८३,
विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग
समाचार

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग

२५ भदौ २०८३,
नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट
खेलमैदान

नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

२५ भदौ २०८३,
Load More
Next Post
पति–पत्नीको झगडाले बैङ्कक जाँदै गरेको विमान दिल्ली डाइभर्ट !

पति–पत्नीको झगडाले बैङ्कक जाँदै गरेको विमान दिल्ली डाइभर्ट !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In