• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, १५ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    धान फल्ने खेतमा फूलखेती

    धान फल्ने खेतमा फूलखेती

    महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

    महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

    पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

    अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    ‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

    ‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२५ भदौ २०८३,
0
विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले भोटेकोशी बाढीबाट उत्पन्न विपद्को समयमा दलीय स्वार्थभन्दा माथि उठेर नागरिकको जीउधनको रक्षा र एकीकृत उद्धारमा जुट्न सरकारसँग आग्रह गरेकी छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा समय लिएर बोल्दै ओलीले संकटको घडीमा सत्तापक्ष र प्रतिपक्षको विभाजन नगरी राज्यका सबै संयन्त्र नागरिकको पीडामा साथ दिनुपर्ने बताइन् ।

उनले अस्थायी आश्रयस्थलमा बसिरहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीको स्वास्थ्य अवस्था जोखिमपूर्ण बन्दै गएको भन्दै तत्काल विशेष स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइन् । मधुमेह, उच्च रक्तचाप र क्यान्सरलगायत दीर्घरोगका बिरामीका लागि नियमित औषधि तथा आवश्यक स्वास्थ्य टोली परिचालन गर्न उनले स्वास्थ्य मन्त्रालयसँग आग्रह गरिन् ।

विपद्का बेला महिला, गर्भवती, सुत्केरी तथा किशोरीले सरसफाइ, गोपनीयता र यौन तथा लैङ्गिक हिंसालगायतका जोखिम सामना गर्नुपर्ने भएकाले राहत वितरणमा प्रजनन स्वास्थ्य र सरसफाइ सामग्रीलाई प्राथमिकता दिनुपर्ने ओलीको भनाइ थियो ।

नेपालले सामना गरिरहेको वातावरणीय संकटलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दा स्पष्ट रणनीति, तथ्य र यथार्थपरक आँकडासहित अघि बढ्नुपर्नेमा पनि उनले जोड दिइन् । संयुक्त राष्ट्रसंघको आगामी महासभामा नेपालको सहभागितालाई लक्षित गर्दै कूटनीति भावनामा मात्र नभई अन्तर्राष्ट्रिय कानुन, तथ्य र प्रमाणमा आधारित हुनुपर्ने उनले बताइन् ।

जलवायु परिवर्तनको असरलाई देखाएर आन्तरिक शासकीय तथा प्रशासनिक कमजोरी ढाकछोप गर्न नमिल्ने ओलीको तर्क थियो । प्राकृतिक बहाव मिचेर निर्माण गरिएका संरचना, अव्यवस्थित सहरीकरण र वातावरणीय मापदण्डको उल्लङ्घनले समेत विपद्को जोखिम बढाएको उनले बताइन् ।

जलवायु न्यायको विषय उठाउँदा बाह्य निकायलाई मात्र दोषी देखाएर नपुग्ने भन्दै ओलीले विगतका विपद्बाट पाठ नसिकेको, पूर्वसूचना प्रणाली तथा समन्वयमा देखिएका कमजोरीको जवाफदेहिता देशभित्रैबाट सुरु हुनुपर्ने धारणा राखिन्।

अघिल्लो समाचार

नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

अर्को समाचार

प्रतिनिधिसभाः नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

१५ कात्तिक २०८३,
धान फल्ने खेतमा फूलखेती
आर्थिक

धान फल्ने खेतमा फूलखेती

१५ कात्तिक २०८३,
महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन
फिचर-ब्यानर

महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

१५ कात्तिक २०८३,
पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार

१५ कात्तिक २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१५ कात्तिक २०८३,
‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री
मनोरञ्जन

‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

१४ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
प्रतिनिधिसभाः नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह

प्रतिनिधिसभाः नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

१५ कात्तिक २०८३,
धान फल्ने खेतमा फूलखेती

धान फल्ने खेतमा फूलखेती

१५ कात्तिक २०८३,
महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

१५ कात्तिक २०८३,
पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार

१५ कात्तिक २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१५ कात्तिक २०८३,
‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

१४ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन