• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतमा अफगानिस्तानको दूतावास र कूटनीतिक नियोग बन्द

by
८ मंसिर २०८०,
0
भारतमा अफगानिस्तानको दूतावास र कूटनीतिक नियोग बन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । भारतमा रहेको अफगानिस्तानको दूतावास र कूटनीतिक नियोग स्थायी रूपमा बन्द गरिएको छ । नयाँ दिल्लीका लागि अफगानिस्तानका राजदूत फरीद मामुन्दजाईले शुक्रबार दुताबास तत्कालदेखि बन्द भएको जानकारी दिएका हुन् ।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नयाँ दिल्लीस्थित अफगानिस्तानको दूतावास र कूटनीतिक नियोग तत्काल प्रभावबाट स्थायी रूपमा बन्द गरिएको जानकारी गराउँदा दुःख लागेको छ ।’

उनले अगाडी भनेका छन्, ‘हामीले लगातार भारत सरकारबाट चुनौतीहरू सामना गरिरहेका थियौं । सेप्टेम्बर ३० मा हामीले दूतावासको सञ्चालन बन्द गर्‍यौं र दूतावासको बारेमा भारत सरकारको अडान परिवर्तन हुनेछ र इस्लामिक गणतन्त्र अफगानिस्तानको पक्षमा हुनेछ भन्ने आशा राखेका थियौं, तर पनि आठ साता कूटनीतिज्ञको भिसा अवधि थपिएको छैन न त भारत सरकारको अडानमा कुनै परिवर्तन आएको छ, यस्तो अवस्थामा तालिबान र भारत सरकारको बढ्दो दबाबबीच दूतावासले यस्तो कठिन निर्णय लिनु परेको हो ।’

उनले भारत सन् २००१ देखि अफगानिस्तान गणतन्त्रको रणनीतिक साझेदार रहेको र भूराजनीतिक रूपमा संवेदनशील क्षेत्रमा सन्तुलनको नीति अपनाउनु महत्त्वपूर्ण हुने र यस सम्बन्धमा भारतको आफ्नै सीमा र चासो रहेको बताए । उनले अहिलेको लागि दूतावास बन्द गर्ने र यो नै उपयुक्त निर्णय हो भन्ने विश्वास रहेको बताएका छन् ।

अफगानिस्तानमा सन् २०२१ मा तालिबान सत्तामा आएपछि अफगानिस्तानको नाम इस्लामिक रिपब्लिक अफ अफगानिस्तानबाट बदलेर इस्लामिक इमिरेट्स अफ अफगानिस्तान भएको थियो ।

Previous Post

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

Next Post

सिमठाना र सिमठानीमा खानेपानी विस्तार गरिँदै

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
सिमठाना र सिमठानीमा खानेपानी विस्तार गरिँदै

सिमठाना र सिमठानीमा खानेपानी विस्तार गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In