• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

एनसेलद्वारा कर्णालीप्रदेश सरकारलाई सुर्खेतमा रु ५० लाखको चेक हस्तान्तरण

by
२३ कार्तिक २०८०,
0
एनसेलद्वारा कर्णालीप्रदेश सरकारलाई सुर्खेतमा रु ५० लाखको चेक हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतमातत्काल सहयोग गर्न गरेको प्रतिबद्धता बमोजिम कर्णालीप्रदेश सरकारलाई रु ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

कार्तिक १७गतेको विनाशकारी भूकम्पपश्चात एक जिम्मेबार अत्यावश्यक सेवाप्रदायकका रुपमाग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहततथा उद्धारकार्यलाई सहयोग पुर्याउनप्रभावितजिल्लाजाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पुर्व)मा रहेका ग्राहकहरुलाई रु ४० लाखब्यालेन्स बाराबरको सेवाहरु निःशुल्कउपलब्ध गराएको थियो ।

एनसेलले बिहीवार आफ्नो प्रतिबद्घताअनुरुपकर्णालीप्रदेश सरकारको मुख्यमन्त्रितथामन्त्रिपरिषदकार्यलय, सुर्खेत पुगेर रु ५० लाखको चेक हस्तान्तरण गरेको छ । चेकएनसेलकातर्फबाट एनसेलकाचिफ रेगुलेटरी एण्ड लिगलअफिसर, विशालउपाध्यायले कर्णालीप्रदेश सरकारको उद्योग, वनतथा पर्यटन मन्त्रि कृष्ण बहादुर बिसीलाई एक कार्यक्रममाझ हस्तान्तरण गरेका थिए।

‘‘विपद्को यस घडीमा कर्णालीलाई सम्झिनुभएकोमाधन्यवाद । यस किसिमको संकटका बेलामाएनसेलले सरकारलाई विगतमापनिसहयोग गदै आएको कुरा हामीलाई अवगत छ र उद्धार, राहत । पुर्नस्थापनामा ठूलो रकमलाग्ने भएकाले यस किसिमको सहयोगले सरकारलाई ठुलो अर्थ राख्दछ ’’ वनतथा पर्यटन मन्त्री कृष्ण बहादुर बि सी ले भने ।

कर्णालीप्रदेशमाविपद् प्रतिकार्यहरुमाआफ्नो तर्फबाट एनसेलले कसरी सहगोग पुर्याउन सक्छ भन्नेबारेमा सम्बन्धितअधिकारीहरूसँग एनसेलले छलफल जारी राखेको छ र भुकम्पप्रभावितहरुलाई आवश्यक सहयोग प्रदानगर्न कम्पनी प्रतिवद्ध रहेको एनसेलले जनाएको छ ।

“यस प्रकारको कठिन समयमाप्रदेश सरकारसँग समन्वय गरी कामगर्दा स्थानीय समुदायमापुग्न र उनीहरूलाई छिट्टै सहयोग प्रदान गर्न मद्दत पुग्ने कुरामाहामीविश्वास राख्दछौं,” एनसेलकाचिफ रेगुलेटरी एण्ड लिगलअफिसर, विशालउपाध्यायले भने ।

एनसेलको यो सहयोगकालागिधन्यवाददिँदै कर्णालीप्रदेश सरकारका का.मु.मुख्य सचिव चुडामणि पौडेलले भने, “कर्णालीका भूकम्पपीडित जनतालाई सहयोग लिएर सुर्खेतमाआउनु भएकोमा कर्णालीप्रदेश सरकार र मुख्यमन्त्रीको तर्फबाट म सम्पूर्ण एनसेल परिवारलाई धन्यवाद ज्ञापन गर्दछु ।”

यस सहयोगसँगै भुकम्पपीडितको सहयोगमा एनसेलको सहयोग भन्डै रु १ करोड पुगेको छ । विनाशकारी भूकम्पबाट ज्यानगुमाउनेहरु प्रतिएनसेलहार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकाकुल परिवारमाहार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामनागर्दछ । यस दुखद् घडीमा एनसेलभूकम्पप्रभावितजिल्लाकाजनताहरुको साथ रहेको कम्पनीले जनाएको छ ।

 

Previous Post

भारतद्वारा नेपाल सरकारलाई भूकम्पको तेस्रो चरणको राहत सामग्री सहयोग

Next Post

चितवनमा महसुल नतिर्ने एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटियो

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
चितवनमा महसुल नतिर्ने एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटियो

चितवनमा महसुल नतिर्ने एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In