• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    रैथाने बाली सङ्कटमा

    रैथाने बाली सङ्कटमा

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    अर्को वर्ष भेटौँला मनास्लु !

    अर्को वर्ष भेटौँला मनास्लु !

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्पेनमा आतंकवादी गतिविधिमा संलग्न भएको आरोपमा १४ पाकिस्तानी पक्राउ

by
२३ कार्तिक २०८०,
0
स्पेनमा आतंकवादी गतिविधिमा संलग्न भएको आरोपमा १४ पाकिस्तानी पक्राउ

Policia Nacional vehicle. Credit: P P Photos/Shutterstock.com.

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याड्रिड— स्पेनको प्रहरीले १४ पाकिस्तानी मूलका व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले देशमा रहेको संदिग्ध जिहादी नेटवर्कको आवद्ध भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको युरो विकली न्यूजले उल्लेख गरेको छ।

एक महिना अघि इजरायलमा हमासले गरेको आक्रमणपछि देशमा आतंकवाद विरोधी गतिविधि थप निगरानी बढाउँदै स्पेनको सामान्य सूचना आयुक्तको कार्यालयले सुरु गरेको अपरेसनको क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। स्पेनी सुरक्षा बलहरूले सम्भावित आक्रमणहरूबाट बच्नको लागि संदिग्धहरूमाथि निगरानी दोब्बर बनाएको यूरो वीकली न्यूजले उल्लेख गरेको छ।

पक्राउ परेकाहरू सबै पाकिस्तानी मूलका हुन् भने उनीहरू क्याटालोनिया, भ्यालेन्सिया, गुइपुज्कोआ, भिटोरिया, लोग्रोनो र लेइडामा बसोबास गर्ने बताइएको छ । प्रहरी स्रोतले स्थानीय दैनिक ला रजोनलाई पक्राउ गरेको पुष्टि गरेको छ।

यी व्यक्तिहरूले एक नेटवर्क बनाएका थिए जसमा जिहादी सन्देशहरू र उच्च स्तरको कट्टरपन्थी अनलाइन प्रसारण गरिएको थियो।

पक्राउ परेका १४ जना पाकिस्तानी जिहादीहरू पाकिस्तानको इस्लामिक चरमपन्थी राजनीतिक पार्टी तहरीक—ए—लब्बैक पाकिस्ता सँग सम्बन्धित छन्।

स्पेनको राष्ट्रिय पुलिसले गत महिना यस्तै आतंकवाद विरोधी अपरेशन गरेको थियो जहाँ पुलिसले चार संदिग्ध जिहादीहरूलाई पक्रेको थियो ,

ती चार संदिग्धहरूलाई ह्युटोर—ताजारको ग्रानाडा नगरपालिका, बार्सिलोनाको क्युबेलेस र म्याड्रिडमा धर्म परिवर्तन र जिहादी भर्ती गरेको आरोपमा पक्राउ गरिएको युरो विकली न्यूजले जनाएको छ।

Previous Post

पोखरामा रैथाने हाटबजार, तिहारको मुखमा सयपत्री मेला

Next Post

देउवाका आलोचक पुरञ्जनलाई योजना आयोग उपाध्यक्षको पुरस्कार

सम्बन्धित खबर

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
समाचार

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

७ अशोज २०८३,
रैथाने बाली सङ्कटमा
समाचार

रैथाने बाली सङ्कटमा

७ अशोज २०८३,
पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद
समाचार

पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

७ अशोज २०८३,
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन
समाचार

१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

७ अशोज २०८३,
अर्को वर्ष भेटौँला मनास्लु !
फिचर-ब्यानर

अर्को वर्ष भेटौँला मनास्लु !

७ अशोज २०८३,
बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल
समाचार

बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

७ अशोज २०८३,
Load More
Next Post
देउवाका आलोचक पुरञ्जनलाई योजना आयोग उपाध्यक्षको पुरस्कार

देउवाका आलोचक पुरञ्जनलाई योजना आयोग उपाध्यक्षको पुरस्कार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In