• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘टाइगर ३’ को अग्रिम बुकिङ आक्रामक, तीन दिनमा साढे ६ करोडको टिकट बिक्री

by
२३ कार्तिक २०८०,
0
‘टाइगर ३’ को अग्रिम बुकिङ आक्रामक, तीन दिनमा साढे ६ करोडको टिकट बिक्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।सलमान खान स्टारर बलिउड फिल्म ‘टाइगर ३’ ले अग्रिम बुकिङमा सुखद संकेत देखाएको छ ।

कात्तिक २६ गतेबाट रिलिज हुने फिल्मको शनिबारबाट अग्रिम बुकिङ खुलिएको थियो । बुकिङ खुलेको तीनदिनमा ‘टाइगर ३’ को २ लाख २७ हजारबढी टिकट बिक्री भइसकेका छन् ।

हिन्दी भाषाको टु डीमा २ लाख १७ हजारबढी टिकटहरू सोल्डआउट भइसकेका छन । त्यसैगरी, आइम्याक्स तर्फ ५ हजार, फोडीएक्समा एक हजार र तेलुगुको टु डीमा ३ हजारबढी टिकट बिक्री भइसकेका छन् ।

सलमानसहित कटरिना कैफ र इमरान हासमीको क्रेजबीच फिल्मको शो’हरू समेत बढिरहेको छ ।

तीन दिनको अग्रिम टिकट बिक्रीबाट टाइगर ३ ले साढे ६ करोड भारतीय रुपैयाँ बढीको कमाई गरिसकेको छ । मनिष शर्मा निर्देशित यो फिल्म हिन्दीसहित तमिल र तेलुगु भाषामा कात्तिक २६ गतेबाट रिलिज हुनेछ ।

यो फिल्म ‘एक था टाइगर’ को सिरिज हो। ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ मा पनि सलमान नै मुख्य भूमिकामा देखिएका थिए ।

Previous Post

युक्रेनसँग ईयू सदस्यता औपचारिक वार्ता सुरु गर्न ब्रसेल्सको सिफारिस

Next Post

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक,७५.४५ प्रतिशत ग्रेड वृद्धि

सम्बन्धित खबर

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते
फिचर-ब्यानर

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

१६ साउन २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

१६ साउन २०८३,
नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै
फिचर-ब्यानर

नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

१६ साउन २०८३,
गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?
फिचर-ब्यानर

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

१६ साउन २०८३,
Load More
Next Post
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक,७५.४५ प्रतिशत ग्रेड वृद्धि

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक,७५.४५ प्रतिशत ग्रेड वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In