• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    अगस्टमा घट्यो विदेशी पर्यटक आगमन

    मनाङमै अड्किए पर्यटक

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकी चीन नीति प्रमुखद्वारा बेइजिङका उच्च सीमा अधिकारीसँग भेटवार्ता

by
१८ कार्तिक २०८०,
0
अमेरिकाद्वारा दुई चिनियाँ अधिकारीमाथि प्रतिबन्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चीन नीतिबारे अमेरिकाका उच्च अधिकारीले बेइजिङमा चिनियाँ सीमा प्रमुखसँग ‘रचनात्मक र स्पष्ट’ वार्ता गरेको अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ । अमेरिकी विदेश विभागका चीन संयोजक तथा चीन र ताइवानका लागि उपसहायक मन्त्री मार्क बी ल्याम्बर्टले शुक्रबार सीमा तथा महासागर मामिलाका लागि चिनियाँ महानिर्देशक होङ लियाङसँग भेटवार्ता गर्नुभएको हो ।

“दुवै पक्षले दक्षिण चीन सागर र पूर्वी चीन सागरको अवस्थालगायत विभिन्न सामुद्रिक विषयमा ठोस, रचनात्मक र स्पष्ट छलफल गरेका छन्,” अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । दक्षिण चीन सागरमा बेइजिङको खतरनाक र गैरकानुनी गतिविधिप्रति अमेरिकाले चिन्ता व्यक्त गरेको छ ।

गत महिना चीनले दोस्रो थोमस शोलमा फिलिपिन्सको पुनः आपूर्ति मिसनमा ‘अवरोध’ गरेको र ‘अक्टोबर २४ मा अमेरिकी जहाजलाई असुरक्षित रूपमा रोकेको’ उल्लेख छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र चीनका विदेशमन्त्री वाङ यीबीच वासिङ्टनमा भएको वार्तापछि यो बैठक भएको हो ।

Previous Post

एर्दोगानद्वारा गाजामा ‘मानवताविरुद्धको अपराध’ रोक्न युद्धविरामको माग

Next Post

भारतीय प्रधानमन्त्री मोदीद्वारा भूकम्पका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त, सम्भावित सबै सहयोगको प्रतिबद्धता

सम्बन्धित खबर

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
समाचार

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

१४ अशोज २०८३,
ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा
समाचार

ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

१४ अशोज २०८३,
अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति
समाचार

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

१४ अशोज २०८३,
बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट
आर्थिक

बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

१४ अशोज २०८३,
अगस्टमा घट्यो विदेशी पर्यटक आगमन
टुरिजम

मनाङमै अड्किए पर्यटक

१४ अशोज २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

१४ अशोज २०८३,
Load More
Next Post
भारतीय प्रधानमन्त्री मोदी इन्डोनेसिया भ्रमणमा

भारतीय प्रधानमन्त्री मोदीद्वारा भूकम्पका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त, सम्भावित सबै सहयोगको प्रतिबद्धता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In