• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

    विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

    मनसुनी वर्षा : रोपाइँलाई राहत

    सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
१८ कार्तिक २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

श्रद्धा, समर्पण र शिष्यत्व छैन भने मेरो कुनै पनि व्यक्तिका साथ भित्र या बाहिर कुनै सम्बन्ध हुन सक्तैन । सत्यको दर्शन गर्दा राजा गौरवान्वित हुनेछन् किनकि सत्यले उनीलाई उनैसँग भेट गराउन सक्छन् । सबै मेरो विस्तार हो, सबै मेरो खेल हो । वन, पर्वत, नदी साकार आकाश म हुँ र ती ममा छन् । अभिनय गर्दा अनेक प्रक्रिया हुन्छन् । अनेक पात्रको भिन्नभिन्न अभिनयले एउटा नाटक सिद्ध हुन्छ ।
आलश्यरहितको सजगताले अन्तः करणको स्वभाव प्रकट हुन्छ । अन्तःकरण चार खम्बाले बुद्धि, चित्त, अहं र मनले उभिएको छ । प्रत्येक प्रज्ञा रूप प्रशान्त महासागरमा प्रथम तरङ्ग अहं हो । अहंले आफ्नै भिन्न तरङ्ग स्फुरण ल्याउँछ जो चित्त हो । यो स्फुरणका तीन विभाग छन्— सङ्कल्प, विकल्प, निश्चय । विकल्पलाई सङ्कल्पमा, सङ्कल्पलाई निश्चयमा, निश्चयलाई एकान्तको शान्तिमा हवन गरेर परम–आत्माको विश्राम (राख्नु)मा रहनु सत्यको शिक्षा हो ।
म जन्मेको मलाई थाहा छैन ? आमाले या अरू कसैले एक मिथ्या सूचना दिए— म जन्मेको थिएँ । अब जसको जन्म भयो त्यो त अवश्य मर्नेछ ।
प्राण र चेतनाको सम्बन्ध छ जबसम्म प्राण छ तबसम्म चेतना छ । चेतना र समयको सम्बन्ध छ अथवा यसो भन्न उचित छ— प्राणले चेतनालाई जीवन्तता दिन्छ अनि चेतनाले समयको प्रवाह चलाउँछ । शरीरविना चेतनाको अनुभव सम्भव छैन । शरीर नआइकन, म छु, भन्ने ज्ञान आउन सम्भव छैन । शरीर रजवीर्यबाट आयो, रजवीर्य अन्न, फल, घाँस, पातबाट आयो, सबै पञ्चतत्त्वबाट आए । स्थूल र सूक्ष्मको रूपान्तरण बाहेक त्यहाँ अरू के छ र ?
‘म हुँ’ भन्ने चेतना कसरी बन्यो ? यो जान्नु ध्यान हो, योग हो, ज्ञान हो । अरू सबै कथा, वार्ता, कल्पनाका भूत मात्रै हुन् । जस्तै— कायर व्यक्ति साँझ हुनेबित्तिकै डराउन थाल्छ । मूढा, ठुटाहरू भूतप्रेत देखिन्छन् ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

घाइतेको अवस्था बुझ्न प्रधानमन्त्री दाहाल जाजरकोट जिल्ला अस्पतालमा

Next Post

जाजरकोट भूकम्पः सडक र टेलिफोन सेवा अवरुद्ध हुँदा घाइतेको उद्धारमा समस्या

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

१५ असार २०८३,
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
आवाज

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित
आवाज

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

१५ असार २०८३,
मनसुनी वर्षा : रोपाइँलाई राहत
आर्थिक

सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

१५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१५ असार २०८३,
Load More
Next Post
जाजरकोट भूकम्पः सडक र टेलिफोन सेवा अवरुद्ध हुँदा घाइतेको उद्धारमा समस्या

जाजरकोट भूकम्पः सडक र टेलिफोन सेवा अवरुद्ध हुँदा घाइतेको उद्धारमा समस्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In