• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कर्णालीमा ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम सुरु

by
१८ कार्तिक २०८०,
0
कर्णालीमा ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कर्णाली प्रदेशका १० वटा स्थानीय तहमा सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम सुरु भएको छ। युरोपियन युनियन, युनिसेफ, युएन वुमन, अन्तर्राष्ट्रिय श्रम सङ्गठन र युएनएफपिएले यहाँका १० पालिकाहरुमा सो कार्यक्रम सुरु गरेको हो।

चार वर्षे यो परियोजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, चौकुने गाउँपालिका, दैलेखको नारायण नगरपालिका, दुल्लु नगरपालिका, महाबु गाउँपालिका र भैरवी गाउँपालिका, कालिकोटको खाँडाचक्र नगरपालिका र शुभकालिका गाउँपालिका तथा रुकुम पश्चिमको ठूलीभेरी र सानीभेरी गाउँपालिकामा सुरु भएको हो।

सुर्खेतमा आज आयोजित कार्यक्रममा युएन वुमनका कार्यक्रम अधिकृत सन्तोष आचार्यले यो कार्यक्रम कर्णालीका १०, सुदूरपश्चिम प्रदेशका १० र मधेस प्रदेशका १२ गरी ३२ पालिकामा लागू गरिएको जानकारी दिए। हाललाई नमूना कामका लागि कर्णालीका १० वटा पालिकालाई छनोट गरिएको र यसको प्रभावकारितापछि अन्य पालिकाहरुमा थप विस्तार गरिने लक्ष्य राखिएका छन्।

यी सबैका लागि करिब रु दुई अर्बको बजेट रहेका छन्। विशेषगरी महिला र बालबालिकालाई आयआर्जनलगायतमा सशक्त बनाएर समृद्ध नेपाल बनाउने लक्ष्यका लागि यो परियोजना सञ्चालन गरिएको उनले बताए। राजनीतिमा महिलाको उपस्थिति घट्दै गएको, ज्यालामा महिलाले कम पारिश्रमिक पाउने, सामाजिक रुपमा महिलामाथि विभेद् हुने जस्ता लैङ्गिक विभेद न्यूनीकरण यो परियोजनामार्फत् हुनेछन्।

लैङ्गिक समानता, सामाजिक मूल्य र मान्यताको रुपान्तरण, आर्थिक श्रमअधिकार, सामाजिक सुधार र नीतिगत व्यवस्थालाई यो परियोजनाले प्राथमिकता दिएको कार्यक्रम अधिकृत आचार्यले बताए। उनले पालिका छनोट, काम गर्ने प्रक्रियाका वारेमा अवगत गरेको थियो। प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले परियोजनाले कर्णालीका १० पालिकाका महिलालाई आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा सशक्त बनाउन महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको जानकारी दिए।

उनले लक्ष्यअनुसार कार्यक्रम हुनेमा आफू विश्वस्त रहेको बताउँदै त्यसका लागि सम्बन्धित पालिकाले पनि सहयोग गर्नुपर्ने उल्लेख गरे।
सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेलले महिला र बालबालिकाको क्षेत्रमा यो परियोजना उपयोगी हुने बताए। उनले परियोजना सफलताका लागि प्रदेश सरकारले पनि आवश्यक सहयोग र समन्वय गरिराख्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा कार्यक्रम लागू भएका पालिकाका जनप्रतिनिधिले कार्यक्रमको उपादेयताको वारेमा सुझाव दिएको थियो।

Previous Post

‘माथिल्लो अरुण आयोजनाको फाइदा स्थानीयले पाउनुपर्छ’

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In