• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाढी पहिरोले ठप्प शाखा सडक सञ्चालनमा

by
१८ कार्तिक २०८०,
0
बाढी पहिरोले ठप्प शाखा सडक सञ्चालनमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । असार दोस्रो सातादेखि अवरुद्ध बनेका यहाँका ग्रामीण सडक पूर्णरुपमा सञ्चालनमा आएका छन् । सडक सञ्चालनमा आएसँगै स्थानीयलाई सामान ढुवानी तथा यात्रा गर्न सहज भएको छ । बाढी, पहिरो र खोलामा पानीको बहाव बढेपछि अवरुद्ध बनेका सडक करिब पाँच महिनापछि सञ्चालनमा आएका हुन् । बरेङ, काठेखोला, निसीखोला, तमानखोला, ताराखोला, बडिगाड गाउँपालिका, ढोरपाटन, गलकोट र जैमिनी नगरपालिकामा मुख्य सडकबाहेक शाखा सडक ठप्प थिए ।

अवरुद्ध भएका सडकमध्ये अधिकांश दसैँ अगावै खुले पनि केही स्थानमा भने दसैँ सकिएपछि खुलेका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर र सालझण्डी(ढोरपाटन सडक बर्खाका समयमा अवरुद्ध भए पनि केही समयमै खुलाइन्थ्यो भने ग्रामीण सडक महिनौँ दिनपछि मात्रा सञ्चालन गरिएको स्थानीय तमबहादुर श्रीसले बताए । असारमा ठूलो वर्षा भएपछि गाउँ नजिकैको सडकमा ठूलो पहिरो गएपछि यातायात ठप्प भएको भन्दै त्यसलाई खुलाउन हिउँद कुर्नु परेको सुनाए । त्यो पहिरो खुलाएको भए सिंगो गाउँमा बर्खाभरीनै यातायात साधान चल्ने उनी बताउँछन् ।

उनले भने, “साउनको पहिरो साता सडक माथिदेखि पहिरो आएर आवतजावत बन्द भयो, गाउँपालिकाले सडक खुलाउँछ कि भनेको महिनौँ बित्दा पनि खुलाएन, दुई साता भयो सडक सञ्चालन भएको छ, सडकमा गाडी चल्न थालेपछि बजारबाट सामान ल्याउन र यात्रा गर्न सजिलो भएको छ ।”

स्थानीय निसान घर्तीले अवरुद्ध सडक बर्खामै पनि खुलाउन सकिने भए पनि सरोकारवाला निकायले ध्यान महिनौँसम्म आफूहरुले दुःख पाउनु परेको बताए । गाउँमा दैनिक तीनरचार वटा पिकअप जिपले सामान ओसार्ने र मान्छे बोक्ने गरे पनि बर्खामा ठप्पै भएको बताए । गाउँमा सडक आएदेखि हरेक वर्ष बर्खामा सडक ठप्पै हुने गरेको उनको भनाइ छ । पहिरोले अवरुद्ध बनाएको सडक उतिबेलै सञ्चालन गरे गाउँका सयौँ नागरिकलाई सहज हुने घर्ती बताउँछन् ।

काठेखोला गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले बर्खामा अवरुद्ध बनेका सबै सडक सञ्चालनमा आएसँगै सहज भएको बताए । अहिले कुनै पनि गाउँमा यातायातका साधान संचालनमा समस्या नभएको उनको भनाइ छ ।

“गाउँको बाटो बर्खा लाग्यो भने समस्या आइहाल्ने, पटक(पटक पहिरो पन्छाउन पनि नसकिने, दसैँ अगाडि धेरै सडक खुलाएर गाउँ आउनेलाई सहज बनाइयो, त्यसपछि पनि बाँकी हरेका सडकहरु अहिले सञ्चालनमा आएका छन्” उनले भने, “अब ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालन गर्ने गरी काम गर्नेछौँ ।”

Previous Post

रोचक तथ्यः घातक हिंस्रक माछा !

Next Post

जाजरकोट भूकम्पः खोज तथा उद्धार जारी

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
जाजरकोट भूकम्पः खोज तथा उद्धार जारी

जाजरकोट भूकम्पः खोज तथा उद्धार जारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In