• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देशमा शान्ति र समृद्धि गठबन्धनले मात्र पूरा गर्न सक्छः पूर्वसभामुख घर्ती

by
२६ कार्तिक २०७९,
0
ओनसरीको घोषणापत्रमा अण्डरपासदेखि सुरुङमार्ग योजना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (माओवादी केन्द्र) की नेत्री एवं पूर्वसभामुख ओनसरी घर्तीले देशमा शान्ति र समृद्धि गठबन्धनले मात्र पूरा गर्न सक्ने बताएकी छन् ।

लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार घर्तीले  आयोजित घरदैलो कार्यक्रममा देशमा शान्ति, समृद्धि, स्थिर सरकार र संविधानको रक्षा गठबन्धनले मात्र पूरा गर्न सक्ने बताएकी हुन् ।

‘संविधानको रक्षा गर्दै जनताका आधारभूत आवश्यकतालाई सहज बनाउने काम गठबन्धनबाट मात्र सम्भव छ, आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारले जित्ने विश्वास लिएको छु’, उनले भनिन् ।

नेत्रृ घर्तीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहुमतको सरकार फुटाएर दुईपटक संसद् विघटन गरेकाले गठबन्धन गर्ने बाध्यता भएको बताईन् ।

अहिलेको व्यवस्था जोगाउन गठबन्धनका उम्मेदवारले जित्नुपर्ने उनको भनाइ थियो । उनले विगत पाँच वर्षमा जनप्रतिनिधिबाट मतदाता सन्तुष्ट नभएको पाइएको बताउँदै आगामी पाँच वर्षमा जनताको आवश्यकतालाई पूरा गर्न आफू लाग्ने विश्वास व्यक्त गरिन् ।

Previous Post

२ बर्षमा खहरे खोलाको समस्या समाधान नभए भोट माग्न आउँदिन : गगन थापा

Next Post

ठूलो सङ्घर्षपछि प्राप्त भएको संविधानको रक्षा गर्नु आजको आवश्यकता : प्रधानमन्त्री देउवा

सम्बन्धित खबर

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आर्थिक

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

१ जेष्ठ २०८३,
दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
आवाज

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

१ जेष्ठ २०८३,
सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट
आवाज

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

१ जेष्ठ २०८३,
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता
आवाज

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

१ जेष्ठ २०८३,
मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
Load More
Next Post
बालमैत्री समाज निर्माण गर्न तीनै तहका सरकारबीच सहकार्य अनिवार्यः प्रम देउवा

ठूलो सङ्घर्षपछि प्राप्त भएको संविधानको रक्षा गर्नु आजको आवश्यकता : प्रधानमन्त्री देउवा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In