• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

    मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    अगस्टमा घट्यो विदेशी पर्यटक आगमन

    मनाङमै अड्किए पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘होप डायमन्ड’ जसले हात पार्छ उसको दुर्भाग्य’

by
१३ कार्तिक २०८०,
0
‘होप डायमन्ड’ जसले हात पार्छ उसको दुर्भाग्य’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सन् १६६० को दशकमा फ्रान्सका रत्न व्यापारी जेन बापटिस्ट टवर्नियरले भारत भ्रमण गएका बेला एउटा ठूलो हीरा खरिद गरेका थिए, जुन हीराका उद्गम थाहा थिएन। तै पनि इस्वी संवत् २०औँ शताब्दीसम्म अमेरिकार युरोपमा एउटा मिथक फैलियो, टवर्नियरले हिन्दु देवीको मूर्तिबाट सो हीरा चोरेका हुन्।

यस कथालाई व्यापक बनाउने समाचार पत्रहरू र जौहरीहरूले हीरा श्रापित भएको र जसले त्यो ग्रहण गर्दछ त्यसको दुर्भाग्यका दिन सुरु हुने दाबी गरे। सन् १८३९ सम्म सो हीरा अन्ततः लन्डनमा बसो बास गर्ने नेदर ल्याड्सका सङ्ग्रहकर्ता हेनरी फिलिप होपको हातमा परेको विश्वास गरिन्छ। यही भएर होला यस हीरालाई अचेल यसलाई ‘होप डायमन्ड’ भनिन्छ।

होपले हीरा हात पारेको केही समयपछि युरोपेली र अमेरिकी समाचार पत्रले ‘होप डायमन्ड’ श्रापित भएको दाबी गर्न थालेका थिए। फ्रान्सेली जौहरी पियरे कार्टियरले सन् १९१० को दशकमा अमेरिकी राजपुत्री इभलेन वेल्स म्याकलेनलाई सो हीरा बिक्री गर्दा हीरासम्बन्धी आइरहेका कथा उपयोग गरी त्यसको मूल्य बढाउने काम गरे।

उनको मृत्यु भएपछि हीरा एक अमेरिकी आभूषण कम्पनीको हातमा पर्‍यो। त्यस कम्पनीले सन् १९५८ मा स्मिथसोनियन इन्स्टिच्युसनलाई प्रदान गर्नु पहिले सो हीरा प्रदर्शनीमा राखेको थियो। तबदेखि सा हीरा स्मिथसोनियनमै रहेको छ।

Previous Post

‘मुम्बई चलचित्र महोत्सव’मा नेपाली फिल्मको वर्चश्व

Next Post

भोजपुरको प्रसिद्ध धार्मिकस्थल टेम्केसिद्ध मन्दिर ओझेलमा

सम्बन्धित खबर

मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध
अन्तर्राष्ट्रिय

मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

१४ अशोज २०८३,
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
समाचार

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

१४ अशोज २०८३,
ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा
समाचार

ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

१४ अशोज २०८३,
अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति
समाचार

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

१४ अशोज २०८३,
बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट
आर्थिक

बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

१४ अशोज २०८३,
अगस्टमा घट्यो विदेशी पर्यटक आगमन
टुरिजम

मनाङमै अड्किए पर्यटक

१४ अशोज २०८३,
Load More
Next Post
भोजपुरको प्रसिद्ध धार्मिकस्थल टेम्केसिद्ध मन्दिर ओझेलमा

भोजपुरको प्रसिद्ध धार्मिकस्थल टेम्केसिद्ध मन्दिर ओझेलमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In