• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चुनावी नतिजामा ढुक्क गृहमन्त्री खाँण

by
२६ कार्तिक २०७९,
0
अछाम पहिरोका घाइतेको हेलिकोप्टरबाट उद्धार गर्न गृहमन्त्रीको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भैरहवा । वर्तमान गृहमन्त्री भएकै कारण नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीका खम्बा बालकृष्ण खाँणको चुनावी क्षेत्र चर्चामा रहेको छ ।नेकपा एमालेले घनश्याम भुषालको टिकट खोसेर राप्रपाका दीपक बोहोरालाई समर्थन गरेका कारण रुपन्देही– ३ चर्चामा छ । एमालेले टिकट नदिएपछि अहिले स्वतन्त्रबाट रुपन्देही– १ मा उम्मेदवार बनेका भुषालले आफूलाई टिकटबाट वञ्चित गर्नकै लागि बोहोरालाई समर्थन गरिएको आरोप लगाउँदै आएका छन् ।

एमालेले राप्रपाका लागि छाडेका– ३ सीट मध्ये रुपन्देही ३ पनि एक हो, जहाँ गृहमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता खाँण उम्मेदवार छन् । देशको शान्ति सुरक्षाको जिम्मा पाएको कमाण्डरसँग पूर्वपञ्चको पार्टीका नेताको चुनावी प्रतिस्पर्धाका कारण रुपन्देही– ३ चर्चामा आएको हो ।

२०७४ सालको प्रतिनिधि सभा चुनावमा दीपक बोहोराका लागि बालकृष्णले सिट छाडेका थिए । अहिले तिनै बोहोरा एमालेको समर्थनमा मैदानमा छन् । त्यतिबेला कांग्रेसको समर्थन प्राप्त गरेका बोहोरालाई पराजित गरेर तत्कालीन एमालेका उम्मेदवार घनश्याम भुषाल विजयी भएका थिए ।

भुषाल ३२ हजार ८ सय ६६ मत पाएर विजयी हुँदा राप्रपाका बोहराले २७ हजार ४ सय २२ मत पाएका थिए । २०७० सालको संविधान सभा निर्वाचनमा बोहोरा राप्रपाबाट विजयी भएका थिए । गत स्थानीय तहको वडागत मतका आधारमा कांग्रेस अग्रस्थानमा छ भने दोस्रोमा एमाले र तेस्रोमा राप्रपा छ ।

एमालेको पूरै मत राप्रपालाई गयो भने रुपन्देही– ३ मा तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय तह निर्वाचनको वडा तहमा नेपाली कांग्रेसले ३४ हजार १५३, एमालेले २९ हजार ४८ र राप्रपाले १३ हजार ३९७ मत प्राप्त गरेका थिए । यस्तै जसपाले ६ हजार १८३, माओवादीले २ हजार ८८१, लोसपाले २ हजार १७४ र नेकपा एसले ९७७ मत प्राप्त गरेका थिए ।

गृहमन्त्रीले विरलै हार्ने नेपाली इतिहास छ । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला पराजित भएबाहेक गृहमन्त्रीले चुनाव हारेका छैनन् । खाँडको प्रभाव बढी भएका कारण पनि उनले सहज जित हासिल गर्ने देखिन्छ । त्यस्तै पाँच दलीय गठबन्धन भएका कारण पनि खाँड ढुक्क छन् ।

Previous Post

ग्रामीण मलकानगिरीले घामको न्यानोमा पशुपालनलाई प्रश्रय दिइरहेको छ

Next Post

निर्वाचनका कारण तीन दिन त्रिविका क्याम्पस र कार्यालयमा बिदा

सम्बन्धित खबर

मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

१ जेष्ठ २०८३,
नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड
अन्तर्राष्ट्रिय

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
Load More
Next Post
करिब तीन महिनापछि त्रिविमा लागेका सबै ताला खुले

निर्वाचनका कारण तीन दिन त्रिविका क्याम्पस र कार्यालयमा बिदा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In