• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाजाको व्यथाः एउटा रोटी बाँडेर खान्छन्, भोक मेटाउनु दूषित पानी पिउँछन्

by
१२ कार्तिक २०८०,
0
गाजाको व्यथाः एउटा रोटी बाँडेर खान्छन्, भोक मेटाउनु दूषित पानी पिउँछन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इजरायल–हमास युद्ध चर्किंरहँदा करिब ५० हजार घरबारविहीन प्यालेस्टाइनीले गाजाको अल–शिफा अस्पताल बाहिर शरण लिइरहेका छन्।

इजरायली आक्रमणबाट शरण लिइरहेका मध्ये अधिकांश मानिसहरूको घर ध्वस्त छ। कतारी मिडिया अल जजिराका अनुसार सोलार पावरको सहायताबाट सञ्चालित अल–शिफा अस्पताल कुनै पनि समय बन्द हुनसक्छ। प्यालेस्टाइनीहरू दक्षिण गाजा जानुको साटो अल–शिफा अस्पतालमै उपचाररत छन्।

अल–शिफा अस्पताल बाहिरको अस्थायी टेन्टमा बस्दै आएका प्यालेस्टाइनीहरू अभावै–अभावमा छन्। युद्ध पीडितहरू पिउने पानीको समस्या झेल्दै बाँचिरहेका छन्। उनीहरू पाइपसामु लाइनमा उभिन्छन्।

इजरायलले गाजामा विद्युत आपूर्ति बन्द गरेको छ। मानिसहरू अन्धकारमै रुमल्लिएका छन्। उनीहरू धाराको नुनिलो पानी पिएर बाँच्न बाध्य छन्।

४१ वर्षीया घनिया हनिया आफ्ना पाँच छोरा र तीन छोरीसँग अस्पताल बाहिर बस्दै आएकी छिन्। उनले भनिन्, हामीले टीन र त्रिपालको सहायताले पाल टाँगेका छौँ। हामीहरूले सुरक्षित महसुस गरेका छौँ तर लामखुट्टे र कीराहरूले सताइरहेका छन्।

उनी इजरायली सेनाले आक्रमण गर्दैगर्दा शेख रदवान क्षेत्रबाट भागेर अस्पताल आइपुगेकी हुन्।

अल–शिफा अस्पताल बाहिर छरिएको भीडले शौचालयका लागि ठूलो तनाव खेपिरहेको छ। लामो लाइनमा उभिनु परेको उनीहरूको गुनासो छ। गाजाबासीले भाँडाकुँडा धुन, हात धुन, नुहाउन र पिउनका लागि एउटै पानी प्रयोग गरिरहेका छन्। नुनिलो पानीले नुहाउँदा केही बालबालिकाको शरीरमा घाउ–खटिरा निस्किएका छन्।

अल–शिफा अस्पतालमा बस्दै आएका प्यालेस्टाइनीहरूले खाना र पानीको अभाव छ। उनीहरू एउटा रोटी आधा–आधा बाँडेर खान्छन्। भोक मेटाउन दूषित पानी पिउँछन्, ुआधा पेटमैु अघाउँछन् गाजाबासी। ४१ वर्षीया घनियाले आफ्ना छोराछोरीलाई एउटा रोटी टुक्रा–टुक्रा पारेर खुवाइरहेकी हुन्छिन् ।

Previous Post

तनहुँमा धान उत्पादन क्षेत्र घट्दै

Next Post

दसैँको समयमा पाथीभरामा २५ हजारभन्दा बढीले गरे दर्शन

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
दसैँको समयमा पाथीभरामा २५ हजारभन्दा बढीले गरे दर्शन

दसैँको समयमा पाथीभरामा २५ हजारभन्दा बढीले गरे दर्शन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In