• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड

    एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड

    एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, ‘डिजिटल’ र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री

    एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, ‘डिजिटल’ र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री

    परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

    नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

    नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

    काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास

    काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास

    प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

    ‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खलबलियो रुसको अर्थतन्त्र, चर्कियो ब्याजदर

by
११ कार्तिक २०८०,
0
खलबलियो रुसको अर्थतन्त्र, चर्कियो ब्याजदर

Woman holds Russian Roubles in front of U.S. Dollar banknotes in this illustration taken May 30, 2022. REUTERS/Dado Ruvic/Illustration

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रूसको केन्द्रीय बैंकले रूसी अर्थतन्त्रमा मुद्रास्फिति बढ्दै गएको भन्दै शुक्रबार आफ्नो प्रमुख ब्याजदर १३ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको छ। युक्रेनमा मस्कोले गरेको आक्रमणको आर्थिक असरसँग जुध्ने प्रयास गरिरहेको केन्द्रीय बैंकले केही महिनायता ब्याजदरमा गरेको यो चौथो वृद्धि हो।

‘हालको मुद्रास्फीतिको दबाब बैंक अफ रसियाको अपेक्षाभन्दा उल्लेख्य रूपमा बढेको छ,’ केन्द्रीय बैंकले ब्याजदर दर वृद्धिको घोषणा गर्दै जारी एक विज्ञप्तिमा भनेको छ।

लाखौं सैनिकहरूलाई सेवामा बोलाउँदा सरकारी सैन्य खर्चमा भएको वृद्धिले रूसी घरेलु अर्थव्यवस्थालाई अत्यधिक प्रभावित पार्ने सङ्केतहरू देखाएको छ।

केन्द्रीय बैंकले वार्षिक मुद्रास्फीति ६.६ प्रतिशतमा रहेको र यो लक्ष्य चार प्रतिशतभन्दा बढी रहेको जनाएको छ।

उच्च ब्याज दरहरूले कर्जा दर महँगो बनाएको छ भने यसले उपभोक्ता र व्यवसायहरूलाई बचत गर्न, खर्च नगर्न प्रोत्साहित गरेर माग कम गर्ने योजना बनाइएको छ।

बैंकले आगामी महिनाहरूमा पनि मूल्यवृद्धि भइरहने ‘पर्याप्त’ जोखिम देखिएको जनाएको छ।

‘केन्द्रीय बैंकले आक्रामक रूपमा यसको मुख्य दर बढाएको छ,’ मस्कोस्थित अल्फा बैंकका विश्लेषकहरूले एक अनुसन्धान रिपोर्टमा भनेका छन्, ‘यो बजारले अपेक्षा गरेभन्दा कठिन कदम हो।’

रूसी रुबल अमेरिकी डलरसँग ९३ को हाराहारीमा पुगेको थियो।

विनिमय दरलाई राजनीतिज्ञ, व्यवसाय र रूसी जनसङ्ख्याले रूसको आर्थिक स्वास्थ्यको प्रमुख ब्यारोमिटरको रूपमा हेरिन्छ।

मस्कोले युक्रेनमाथिको आक्रमण र पश्चिमा प्रतिबन्धका कारण आर्थिक पतन हुन सक्ने प्रारम्भिक भविष्यवाणीलाई लत्याए पनि यो आक्रमणले घरेलु अर्थतन्त्रमा अझै दबाब सिर्जना गरेको छ।

सैन्य खर्चमा तीव्र वृद्धिले सरकारलाई घाटामा धकेलेको छ, जबकि न्यून रोजगारीले बढ्दो ज्याला र मूल्यहरूको चक्र सिर्जना गरेको छ।

केन्द्रीय बैंकले शुक्रबार जारी गरेको वक्तव्यमा उच्च सरकारी खर्चलाई मुद्रास्फीतिलाई बढावा दिने प्रमुख कारकको रूपमा औंल्याएको छ।

क्यापिटल इकोनोमिक्सका वरिष्ठ बजार अर्थशास्त्री लियाम पीचले भने, ‘हामीलाई लाग्छ कि आगामी महिनाहरूमा मुद्रास्फीतिको दबाब बढ्दै जानेछ र अर्को वर्ष अर्को दर वृद्धि अझै पनि सम्भव देखिन्छ।’

रूसी सांसदहरूले बिहीबार सन् २०२४/०२६ को बजेटका लागि प्रस्ताव गर्दै आगामी वर्ष सैन्य खर्चमा कीर्तिमानी वृद्धि गर्ने प्रारम्भिक सहमति गरेका छन्।

सन् २०२४ मा रक्षा खर्च ६८ प्रतिशतले बढ्ने छ र सोभियत सङ्घपछिको रूसको कुल गार्हस्थ्य उत्पादनको छ प्रतिशतभन्दा बढी उच्च रेकर्ड कायम हुनेछ।

Previous Post

स्पेनी पादरीद्वारा दुई लाखभन्दा बढी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको अनुमान

Next Post

‘महाजात्रा’ नयाँ कलाकार

सम्बन्धित खबर

एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अन्तर्राष्ट्रिय

एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड

९ अशोज २०८३,
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, ‘डिजिटल’ र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
अन्तर्राष्ट्रिय

एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, ‘डिजिटल’ र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री

९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

९ अशोज २०८३,
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना
आर्थिक

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

९ अशोज २०८३,
काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास
आवाज

काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास

९ अशोज २०८३,
प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
अन्तर्राष्ट्रिय

‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)

९ अशोज २०८३,
Load More
Next Post
‘महाजात्रा’ नयाँ कलाकार

‘महाजात्रा’ नयाँ कलाकार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In