• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    कारण देखाउ आदेश

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्पेनी पादरीद्वारा दुई लाखभन्दा बढी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको अनुमान

by
११ कार्तिक २०८०,
0
स्पेनी पादरीद्वारा दुई लाखभन्दा बढी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको अनुमान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्पेनमा सन् १९४० यता रोमन क्याथोलिक पादरीहरूले दुई लाखभन्दा बढी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको अनुमान गरिएको छ।

प्रतिवेदनले कुनै खास आँकडा नदिएको तर आठ हजारभन्दा बढी मानिसमा गरिएको सर्वेक्षणमा स्पेनको करिब तीन करोड ९० लाख वयस्क जनसङ्ख्यामध्ये ०।६ प्रतिशतले आफू सानै छँदा पादरीहरूबाट यौन दुर्व्यवहारको सिकार भएको बताएका छन्।

स्पेनका राष्ट्रिय लोकपाल एन्जेल गाबिलोन्डोले प्रतिवेदनको निष्कर्ष प्रस्तुत गर्न बोलाइएको पत्रकार सम्मेलनमा भने, ‘यो प्रतिशत १।१३ प्रतिशत अर्थात् चार लाखभन्दा बढी मानिसले गरेको दुर्व्यवहारलाई समावेश गरिएको छ।’

विगत २० वर्षमा संसारभरि यौन दुर्व्यवहारका शृङ्खलाबद्ध घटनाहरूपछि रोमन क्याथोलिक चर्चलाई झकझकाउने यो पछिल्लो रहस्योद्घाटन हो।

तर अन्य देशमा भन्दा फरक, परम्परागत क्याथोलिक देश जुन अत्यधिक धर्मनिरपेक्ष भएको स्पेनमा लिपिकीय दुर्व्यवहारको आरोपहरू अहिले मात्र प्राप्त हुँदैछन्। यसले यसपहिले आरोपबाजीबाट बचेकाहरूले नै दुर्व्यवहारको आरोपहरू लगाएका छन्।

‘दुर्भाग्यवश, धेरै वर्षदेखि दुर्व्यवहारलाई अस्वीकार गर्ने वा दुर्व्यवहार गर्नेहरूलाई लुकाउन वा संरक्षण गर्ने प्रवृति उजागर भएको छ,’ पूर्व शिक्षामन्त्री गाबिलोन्डोले भने।

रिपोर्टले क्याथोलिक चर्चको मनोवृत्तिको आलोचना गरेको छ र पादरीहरूको संलग्नतामा बाल दुर्व्यहार घटनाहरूमा यसको प्रतिक्रियालाई ‘अपर्याप्त’ भनेको छ। यसले पीडितलाई क्षतिपूर्ति दिन राज्य कोषको गठन गर्न सिफारिस गरेको छ।

Previous Post

करनजीत कौरः द अनटोल्ड स्टोरी अफ सनी लियोन

Next Post

खलबलियो रुसको अर्थतन्त्र, चर्कियो ब्याजदर

सम्बन्धित खबर

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
अन्तर्राष्ट्रिय

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

३० बैशाख २०८३,
कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आर्थिक

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

३० बैशाख २०८३,
साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा
अन्तर्राष्ट्रिय

साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

३० बैशाख २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

कारण देखाउ आदेश

३० बैशाख २०८३,
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

३० बैशाख २०८३,
चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प
अन्तर्राष्ट्रिय

चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

३० बैशाख २०८३,
Load More
Next Post
खलबलियो रुसको अर्थतन्त्र, चर्कियो ब्याजदर

खलबलियो रुसको अर्थतन्त्र, चर्कियो ब्याजदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In