• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

    दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

    रुसी ड्रोन रोमानियामा खस्यो

    रुसी ड्रोन रोमानियामा खस्यो

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

    पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

    पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दशैँमा यसरी पकाउनुहोस् ‘खसी, कुखुरा, सुँगुर वा राँगाको मासु’

by
५ कार्तिक २०८०,
0
दशैँमा यसरी पकाउनुहोस् ‘खसी, कुखुरा, सुँगुर वा राँगाको मासु’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली समाजमा अरू बेला जति मासु खाए पनि दशैँमा भने मासुको विशेष महत्व छ। भन्नुपर्दा दशैँमा तरकारी भनेकै मासु हो।

मासु बिनाको दशैँ त खल्लो नै मानिन्छ। अहिले दशैँको माहोल छ, त्यसैले सबै जनाको घरमा खसीको मासु, सुँगुरको मासु, कुखुरा वा राँगाको मासु हुन्छ।

दसैंमा हामी अरू बेलाभन्दा अलि बढी मासु खाने गर्छौं साथै हिजोआज धेरैले मासुसँग अल्कोहलजन्य पेय–पदार्थ पनि लिन्छन्।

अत्यधिक मासु, अचार तथा चिल्लो–पिरो र त्यसमाथि मद्यपान एवम्ं धूम्रपान गरिने भएका कारण दशैँमा स्वास्थ्य समस्या पनि उत्पन्न हुन सक्छ, जसका विषयमा सबैजना सचेत हुनु आवश्यक छ।

दशैँमा खाने मासुलाई राम्रोसँग पकाउन जानेमा सबै भिटामिन सुरक्षित हुन सक्छ। मासु प्रोटिनको राम्रो स्रोत हो। प्रोटिन, फलाम र फस्फोरस जस्ता खनिज तत्व पनि पाइन्छ। भिटामिन बी समूह फायमिन, नायोसिन र रिपोफेविन पाइन्छ।

मासुलाई राम्रोसँग संरक्षण गर्न जानेन भने भिटामिन बी नष्ट हुन सक्छ तर प्रोटिन भने नष्ट हुँदैन। त्यसैले आउनुहोस् जानौं दशैँमा मासु पकाउनेबारे।

मासु कसरी पकाउने ?

ताजा मासुलाई राम्रोसँग पकाउनु उत्तिकै आवश्यक छ। मासु टुक्रा पार्नुभन्दा अघि नै पखाल्नुपर्छ। टुक्रा पारेपछि सकेसम्म पखाल्नु हुँदैन। टुक्रा पारेर पखाल्दा मासुको स्वाद र भिटामिन खेर जान्छ।

मासु आफै चिल्लो हुने भएकोले कम तेल राखेर सानो तापमा बिस्तारै छोपेर पकाउनुपर्छ। मसला ठिक्क राखेर पकाएको मासु स्वस्थ मान्छेले दैनिक ६० ग्राम मात्र खानु उचित मानिन्छ।

चाडपर्वको बेला मात्र खानेले भने २ सय ग्राम सम्म खाँदा असर गर्दैन। शारीरिक श्रम गर्नेले भने ९० ग्राम सम्म खान सक्छन्। मिर्गौला, मुटु, कलेजो, मधुमेहका दीर्घरोगीले भने मासु सकेसम्म अत्यन्त कम खानुपर्छ।

Previous Post

भूकम्पका कारण २० घर भत्किए

Next Post

इजरायल युद्धमा मारिएका तीन विद्यार्थीको शव आइपुग्यो

सम्बन्धित खबर

परेवाको दिशाबोधमा कलेजोको भूमिका
आवाज

परेवाको दिशाबोधमा कलेजोको भूमिका

१६ जेष्ठ २०८३,
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान
आवाज

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

१६ जेष्ठ २०८३,
जनकपुरमा जानकी जन्मोत्सव सुरु
आर्थिक

जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

१६ जेष्ठ २०८३,
रुसी ड्रोन रोमानियामा खस्यो
अन्तर्राष्ट्रिय

रुसी ड्रोन रोमानियामा खस्यो

१६ जेष्ठ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

१६ जेष्ठ २०८३,
पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय
कृषि

पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

१६ जेष्ठ २०८३,
Load More
Next Post
बेवारिसे शवमाथि भएको दुव्र्यवहारको छानबिन गरिनुपर्न

इजरायल युद्धमा मारिएका तीन विद्यार्थीको शव आइपुग्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In