• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    खच्चामा सडक खण्ड अवरुद्ध

    खच्चामा सडक खण्ड अवरुद्ध

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    खच्चामा सडक खण्ड अवरुद्ध

    खच्चामा सडक खण्ड अवरुद्ध

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

लघुकथा: समयको खेल !

by
७ कार्तिक २०८०,
0
लघुकथाः तीज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

–सुरेशकुमार पाण्डे

मलाई कसैको सहयोग चाहिँदैन । म आफ्नो सुरक्षा आफै गर्छु । बरू तिमीहरूलाई मेरो आवश्याकता प¥यो भने….. –पहलवान रामुले घमण्ड मिस्रित लयमा आत्मविश्वास देखाउँदै भन्यो ।’
हो नि भाइ ! आफ्नो सुरक्षा त आफै गर्नसक्नुपर्छ । आत्मविश्वास हुनु राम्रो हो तर यो प्रवासी भूमिमा के थाहा ? कुन वेला के कस्ता घटना घट्छन्, आपसी एकता हुनैपर्छ — अमृतले आउने भने ।’
चाहिँदैन तिमीहरूको एकता, यी नै पाखुरामा अझै ताकत छ— पहलवान रामुले आफ्नो पाखुरा समार्दै भन्यो र ऊ अगाडि बढ्यो ।
उसको घमण्ड देखेर त्यहाँ बसेका सबैजना निःशब्द थिए ।
युवा जोसमा मानिसले अघिपछि सोच्दैन । बिचरा ! यो पनि नादान हो — अमृतले बसेकालाई सम्झाउँदै भने ।
बसेकाहरूको गफ चलेकै थियो ।
एक छिनपछि चक्रसिंह चिच्याउँदै अमृत बसेकै ठाउँमा टुप्लुकै आयो । सर..सर. रामु पहलवानको एक्सिडैण्ट भयो । ऊ सडकमै छ ….। उसले स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै भन्यो ।
अमृत र सँगै बसेका केही साथीहरू जुटे र तुरून्तै रामुलाई अस्पताल पुराए । उसको हात भाँचिएको थियो । शरीरबाट धेरै रगत बगेको थियो । अमृत लगायत केही युवाहरूले आ–आफ्नो रगत दिए ।
साँझपख पहलवान रामुलाई होस आयो । उसलाई महसुस भयो । उसले अमृतलाई हात जोड्न खोज्यो तर एउटा हात उठेन । उसले आफ्नो पलास्टर गरेको हात हे¥यो र पुनः आँखा चिम्म ग-यो ।

साभार : लघुकथा कुनोबाट

Previous Post

के गर्दा मीठो निद्रा लाग्छ ?

Next Post

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालको शुभकामना

सम्बन्धित खबर

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै
समाचार

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

१४ जेष्ठ २०८३,
सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास
समाचार

सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

१४ जेष्ठ २०८३,
खच्चामा सडक खण्ड अवरुद्ध
समाचार

खच्चामा सडक खण्ड अवरुद्ध

१४ जेष्ठ २०८३,
पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा
फिचर-ब्यानर

पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

१४ जेष्ठ २०८३,
Load More
Next Post
एकीकृत समाजवादीलाई समानुपातिकतर्फ सात प्रदेशमा नौ सिट

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालको शुभकामना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In