• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप

    भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप

    पोखरामा जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु

    फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

    आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

    आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लघुकथाः विवेकशील पशु

by
६ कार्तिक २०८०,
0
लघुकथाः तीज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गोपाल सङ्ग्रौला

आज कसैले पनि मेरो दुखेसो सुन्न चाहेन । तुलेले लामो सुस्केरो छाड्दै पिरोलियो…..
तुले बिहानै घाँस काटेर घोडा अघाएर एक्का लिएर सहर जान्थ्यो । यात्रीहरु एक ठाउँबाट अर्को ठाउँ ओसारेर उसले छोरो पढाएको थियो । त्यो कुरा डम्बरेलाई असैह्य भयो । उसले अनेक निउ खोजेर बीरेको हत्या गरेर जेल प-यो ।

अदालतले हत्यारालाई आजीवन कैद सजाय तोके पनि राष्ट्रपतिले उन्मुक्ति दियो । त्यो हत्यारो फेरि गाउँमा आएर गरीबहरूलाई आतङ्कित बनाउन थाल्यो । नाङ्गो आतङ्कक सहन नसकेर तुलेकी स्वास्नी आमरण अनशन बसी । पुलिसका पिटाइले उसले पनि संसार छोडी । देशका ठूला नेता हत्याराका पक्षमा उभिएपछि तुले निराश भयो तर पेटको लागि उसले एक्का हाँक्न छाडेन । तुलेले घोडा खोलेर एक्का जोड्यो । उसको एक्कामा हेर्दा भद्र देखिने एउटा मान्छे चढ्यो । तुलेले नम्र आवाजमा विन्ती बिसायो – ‘हजुर म सारै ठूलो पीडामा परेको छु । एक निमेष मेरो दुखेसो सुनिदिनु होस् न ।’ यात्रीले रुखो वचन बोल्यो— “तेरो कुरा सुन्ने मलाई फुर्सद छैन । तेरो भाडा कति हो लैजा ।”
त्यो गयो अरु यात्री चढे । सबैले तुलेको कुरा सुन्न मानेनन् ।

तुले खिन्न चित्त भएर बेलुका घरमा पुग्यो । उसले विचार ग¥यो— मान्छे पशुभन्दा तल गिरे । बरु यसै घोडालाई मनको पीर सुनाउनु बेस होला भनेर खिस्स हाँस्यो । तुलेले घोडालाई घाँस हाल्यो र घोडा खान थाल्यो । उसले आफ्ना मनको सम्पूर्ण विषाद घोडालाई सुनायो । झिगा धपाउने सुरले घोडाले आफ्नो टाउको हल्लायो । आफ्नो पीडा पशुले बुझेछ भन्ने ठानेर ऊ परम सन्तुष्ट भएर मनमनै भन्यो— “मान्छेभन्दा पशु विवेकशील हुँदो रहेछ ।”

साभारः लघुकथा कुनोबाट

Previous Post

पाकिस्तानमा सुनको मूल्यमा निरन्तर वृद्धि

Next Post

कालिका मन्दिरमा पाँच लाख धार्मिक पर्यटक

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

६ अशोज २०८३,
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
आर्थिक

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

६ अशोज २०८३,
भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप
मनोरञ्जन

भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप

६ अशोज २०८३,
पोखरामा जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु
अन्तर्राष्ट्रिय

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

६ अशोज २०८३,
आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार
फिचर-ब्यानर

आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

६ अशोज २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता

६ अशोज २०८३,
Load More
Next Post
बागलुङ कालिका मन्दिर जिर्णोद्धार

कालिका मन्दिरमा पाँच लाख धार्मिक पर्यटक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In